News Summary
Generated by OK AI. Editorially reviewed.- पाँचथरमा ८६० मिलिग्राम खैरे हेरोइनसहित फिदिम-८ का अशोक गुरुङ र राजु तामाङलाई पक्राउ गरिएको छ।
- कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले उनीहरूलाई पक्राउ गरेको जानकारी दिएको छ।
- उनीहरूमाथि थपअनुसन्धान जारी रहेको प्रहरीको भनाइ छ।
१६ वैशाख, काठमाडौं । पाँचथरमा ८६० मिलिग्राम खैरे हेरोइनसहित २ जना पक्राउ परेका छन् । फिदिम- ८ का अशोक गुरुङ र राजु तामाङलाई पक्राउ गरी कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जानकारी दिएको छ ।
उनीहरूमाथि थपअनुसन्धान जारी रहेको प्रहरीको भनाइ छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4