News Summary
Generated by OK AI. Editorially reviewed.- काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका-८ का २२ वर्षका अशोक लामालाई नाबालिकाको चरित्र हत्या गर्ने भिडियो टेलिग्रामबाट प्रशारण गरेको आरोपमा साइबर ब्युरोले पक्राउ गरेको छ।
- साइबर ब्युरोका प्रहरी उपरीक्षक दीपकराज अवस्थीले लामाविरुद्ध विद्युतीय कारोबार ऐन ०६३ अनुसार जिल्ला अदालत काठमाडौंबाट ५ दिनको म्याद लिएर अनुसन्धान सुरु गरिएको बताए।
९ चैत, काठमाडौं । सामाजिक सञ्जालमा नाबालिकाको चरित्र हत्या गर्ने व्यक्ति पक्राउ परेका छन् । नाबालिकाको अन्तरंग तस्बिर तथा भिडियो टेलिग्राम एकाउन्टबाट प्रशारण गर्ने काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका-८ का २२ वर्षका अशोक लामालाई नेपाल प्रहरीको साइबर ब्युरोको टोलीले आइतबार पक्राउ गरेको हो ।
साइबर ब्युरोका प्रहरी उपरीक्षक दीपकराज अवस्थीका अनुसार लामाविरुद्ध विद्युतीय कारोबार ऐन ०६३ अन्तर्गत जिल्ला अदालत काठमाडौंबाट ५ दिनको म्याद लिएर अनुसन्धान सुरु गरिएको छ ।
१६५
प्रत्यक्ष सिट
पार्टीहरू
प्रत्यक्ष सिट
0 Seat
समानुपातिक
कुल सिट
▾
0 Seat
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4