News Summary
Generated by OK AI. Editorially reviewed.- पर्सा जिल्ला प्रहरी कार्यालयले अमानवीय ढङ्गले पत्नीको खुट्टा काटेर फरार रहेका विश्वनाथ सहनीलाई पक्राउ गरेको छ।
- सहनीले गत चैत १ गते हातखुट्टा बाँधेर पत्नी हरिकलादेवीको बाँया खुट्टाको पैतलाभन्दा माथिको भाग धारिलो हतियारले काटेका थिए।
- घाइते महिलालाई बारास्थित एलएस न्यूरो अस्पतालमा प्रारम्भिक उपचार गरिएको थियो।
१५ चैत, वीरगञ्ज (पर्सा) । जिल्ला प्रहरी कार्यालयले अमानवीय ढङ्गले हातखुट्टा बाँधेर पत्नीको खुट्टा काट्ने पतिलाई पक्राउ गरेको छ ।
कार्यालयका प्रवक्ता हरिबहादुर बस्नेतले पत्नीको खुट्टा काटेर फरार रहेका विश्वनाथ सहनीलाई शनिबार पक्राउ गरिएको जानकारी दिए ।
गत चैत १ गते पर्सागढी नगरपालिका–३ बिरुवा टोलका ३० वर्षीय सहनीले हातखुट्टा बाँधेर पत्नी हरिकलादेवीको धारिलो हतियार प्रयोग गरेर बाँया खुट्टामा पैतलाभन्दा माथिको भाग छिनिने गरी काटेर गम्भीर घाइते बनाएका थिए ।
घाइते महिलाको बारास्थित एलएस न्यूरो अस्पतालमा प्रारम्भिक उपचार गराइएको थियो । रासस
१६५
प्रत्यक्ष सिट
पार्टीहरू
प्रत्यक्ष सिट
0 Seat
समानुपातिक
कुल सिट
▾
0 Seat
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4