News Summary
Generated by OK AI. Editorially reviewed.- काठमाडौँको कलङ्की चोकमा शङ्कास्पद अवस्थामा हिँड्डुल गरिरहेका तनहुँका ४२ वर्षीय सुरेन्द्र नेपालीबाट थ्री नट थ्री राइफलको एक राउण्ड गोली फेला परेको प्रहरीले जनाएको छ।
- हातहतियार तथा खरखजाना मुद्दामा पक्राउ परेका नेपालीलाई काठमाडौँ जिल्ला अदालतले पाँच दिनको म्याद थप गरी अनुसन्धान गर्न अनुमति दिएको छ।
२२ कात्तिक, काठमाडौँ । थ्री नट थ्री राइफलमा प्रयोग हुने एक राउण्ड गोलीसहित एक जना पक्राउ परेका छन् ।
काठमाडौँ महानगरपालिका–१४ कलङ्की चोकमा शङ्कास्पद अवस्थामा हिँड्डुल गरिरहेको अवस्थामा प्रहरीले तनहुँको व्यास नगरपालिका–११ दमौलीका ४२ वर्षीय सुरेन्द्र नेपालीको साथबाट सो गोली फेला पारेको हो ।
उनीमाथि हातहतियार तथा खरखजाना मुद्दामा काठमाडौँ जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ । रासस
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4