+
+
Shares

सामाजिक सद्भावमा खलल पुर्‍याउने अभिव्यक्ति दिने व्यक्ति पक्राउ

मधेश समुदाय लक्षित अभिव्यक्ति लेखी सामाजिक सद्भावमा खलल पुर्‍याएको आरोपमा एक व्यक्ति पक्राउ परेका छन्।

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ २१ गते १६:०४

२१ भदौ, काठमाडौं। मधेशी समुदाय लक्षित अभिव्यक्ति लेखी सामाजिक सद्भावमा खलल पुर्‍याएको आरोपमा एक व्यक्ति पक्राउ परेका छन्।

पक्राउ पर्नेमा खोटाङ बाक्सिलाका ३५ वर्षीय विशाल गुरुङ छन्। उनलाई प्रहरी वृत्त नयाँ बानेश्वरको टोलीले पक्राउ गरेको हो। उनीविरुद्ध सार्वजनिक शान्तिमा खलल पुर्‍याउन नहुने कसुरमा अनुसन्धान अघि बढाइएको छ।

उनले सार्वजनिक स्थलहरुमा मधेशी समुदाय लक्षित भड्काउ अभिव्यक्ति लेखेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?