+
+
Shares

आज सेनाले गर्‍यो ५ जनाको हवाई उद्धार

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ २१ गते १६:१०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • रसुवाको बाढीपछि १२ औं दिनसम्म नेपाली सेनाले विभिन्न स्थानबाट ५ जनाको हवाई उद्धार गरेको छ ।
  • सैनिक मुख्यालयका अनुसार आज दिउँसो १ बजेसम्म बाढी प्रभावित क्षेत्रबाट ३ हजार ९६७ जनाको हवाई उद्धार गरिएको छ ।
  • उद्धार गरिएकामध्ये २७५ जना विदेशी नागरिक रहेको सेनाले बताएको छ ।

२१ भदौ, काठमाडौं । रसुवा बाढीको १२ औं दिन नेपाली सेनाले ५ जनाको हवाई उद्धार गरेको छ  ।

सैनिक मुख्यालय जंगी अड्डाका अनुसार आज आइतबार दिउँसो १ बजेसम्म बाढी प्रभावित विभिन्न ठाउँहरुबाट ५ जनाको हवाई उद्धार गरिएको हो ।

अहिलेसम्म ३ हजार ९६७ जनाको हवाई उद्धार गरिएको सेनाले बताएको छ । जसमा २७५ विदेशी नागरिक छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?