+
+
Shares

गोकर्णेश्वरमा २ जनामाथि चक्कु प्रहार, ५ जना पक्राउ

काठमाडौंको गोकर्णेश्वर नगरपालिका-५ नयाँबस्ती क्लबस्थित सडकमा कुटपिट तथा चक्कु प्रहार गर्ने समूहलाई प्रहरीले पक्राउ गरेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत २६ गते १७:२६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • काठमाडौंको गोकर्णेश्वर नगरपालिका-५ नयाँबस्ती क्लबस्थित सडकमा कुटपिट तथा चक्कु प्रहार गर्ने समूहलाई प्रहरीले पक्राउ गरेको छ।
  • २ जनामाथि चक्कु प्रहारसँगै कुटपिट गरेको आरोपमा प्रहरी वृत्त बौद्धबाट खटिएको टोलीले आज पक्राउ गरेको हो।
  • प्रहरीले घटनाबारे अनुसन्धान जारी रहेको जनाएको छ।

२६ चैत, काठमाडौं । काठमाडौंको गोकर्णेश्वर नगरपालिका-५ नयाँबस्ती क्लबस्थित सडकमा कुटपिट तथा चक्कु प्रहार गर्ने समूहलाई प्रहरीले पक्राउ गरेको छ ।

२ जनामाथि चक्कु प्रहारसँगै कुटपिट गरेको आरोपमा प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरी टोलीले आज पक्राउ गरेको हो । प्रहरीले घटनाबारे अनुसन्धान जारी रहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?