News Summary
Generated by OK AI. Editorially reviewed.- डाँका र ज्यान मार्ने उद्योग मुद्दाका फरार प्रतिवादी खिलबहादुर तामाङलाई १० वर्षपछि काठमाडौंमा पक्राउ परिएको छ।
- उनीलाई दोखला जिल्ला अदालतले ०७४ मा १० वर्ष कैद र एक लाख ८९ हजार रुपैयाँ बिगो भराउने फैसला गरेको थियो।
- उपत्यका अपराध अनुसन्धान कार्यालयले उनलाई फैसला कार्यान्वयनका लागि काठमाडौं जिल्ला अदालतमा उपस्थित गराएको जनाएको छ।
९ चैत, काठमाडौं । डाँका र ज्यान मार्ने उद्योग मुद्दाका फरार प्रतिवादी १० वर्षपछि पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा शैलुङ गाउँपालिका ४ स्थायी घर भई हाल काठमाडौं गोकर्णेश्वर ८, बौद्ध बेँसीगाउँ बस्ने ४० वर्षीय खिलबहादुर तामाङ रहेका छन् ।
उनलाई दोखला जिल्ला अदालते ०७४ मा १० वर्ष कैद रएक लाख ८९ हजार रुपैयाँ बिगो भराउने फैसला गरेको थियो ।
तामाङललाई फैसला कार्यान्वयनका लागि काठमाडौं जिल्ला अदालतमा उपस्थित गराइएको उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।
१६५
प्रत्यक्ष सिट
पार्टीहरू
प्रत्यक्ष सिट
0 Seat
समानुपातिक
कुल सिट
▾
0 Seat
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4