News Summary
Generated by OK AI. Editorially reviewed.- ठगी मुद्दामा कारागार चलान भएका कैदी अफताब आलमलाई प्रहरीले बूढानीलकण्ठबाट पक्राउ गरेको छ ।
- पर्सा घर भएका ३१ वर्षीय आलम कारागारबाट फरार भएपछि उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई पक्राउ गरेको हो ।
- प्रहरीले पक्राउ परेका आलमलाई आवश्यक कारबाहीका लागि ललितपुरस्थित नख्खु कारागारमा पठाएको छ ।
१६ असार, काठमाडौं । कारागारबाट फरार कैदीबन्दी पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा पर्साको वीरगञ्ज महानगरपालिका–२१ घर भएका ३१ वर्षीय अफताब आलम छन् । आलमलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो ।
ठगी मुद्दामा कारागार चलान भएका उनी जेनजी आन्दोलनको क्रममा भागेका थिए । बूढानीलकण्ठबाट पक्राउ परेका उनलाई ललितपुरस्थित नख्खु कारागार पठाइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4