+
+
Shares

जुवातास खेलिरहेका १३ जना पक्राउ

जुवातास खेलिरहेका १३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत ३ गते १४:४७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • काठमाडौंको बूढानीलकण्ठ नगरपालिका–१ स्थित लेमन ट्री होटलमा जुवातास खेलिरहेका १३ जनालाई प्रहरीले पक्राउ गरेको छ।
  • पक्राउ पर्नेमा नगरपालिका–२ का ४८ वर्षीय दिलीप लामासहित १३ जना रहेका छन्।
  • प्रहरी टोलीले उनीहरूलाई एक लाख ९० हजार रुपैयाँसहित पक्राउ गरेको जनाएको छ।

३ चैत, काठमाडौं । जुवातास खेलिरहेका १३ जनालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौंको बूढानीलकण्ठ नगरपालिका–१ स्थित लेमन ट्री होटलमा सञ्चालनमा रहेको क्यासिनोमा जुवातास खेलिरहेको अवस्थामा सोही नगरपालिका–२ का ४८ वर्षीय दिलीप लामासहित १३ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

नियमित गस्तीमा रहेको प्रहरी टोलीले गए राति उनीहरूलाई एक लाख ९० हजार रुपैयाँसहित पक्राउ गरेको हो ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?