+
+
Shares

बलात्कार कसुरमा १४ वर्ष कैद तोकिएका व्यक्ति पक्राउ

पक्राउ पर्नेमा पोखरा घर भएका हर्कबहादुर गुरुङ छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ २२ गते १७:३९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • हाडनाता बलात्कार कसुरमा १४ वर्ष कैद तोकिएका पोखराका हर्कबहादुर गुरुङलाई सीआईबीले पक्राउ गरेको छ ।
  • कास्की अदालतले १४ साउन २०८१ मा उनलाई १४ वर्ष कैद तोकेको थियो ।
  • जेनजी आन्दोलनका क्रममा कारागारबाट भागेका गुरुङलाई कास्की कारागार पठाइएको छ ।

२२ भदौ, काठमाडौं । हाडनाता बलात्कार कसुरमा १४ वर्ष कैद तोकिएका व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा पोखरा घर भएका हर्कबहादुर गुरुङ छन् । उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले पक्राउ गरेको हो ।

१४ साउन २०८१ मा कास्की अदालतले १४ वर्ष कैद तोकेका उनी कैद भुक्तान गरिरहेका थिए । सोही क्रममा उनी जेनजी आन्दोलनको क्रममा कारागारबाट भागेको प्रहरीले बताएके छ । पक्राउ परेका उनलाई कास्की कारागार पठाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?