News Summary
Generated by OK AI. Editorially reviewed.- ठमेल बस्दै आएका ३५ वर्षीय चिनियाँ नागरिक झु यि फेङलाई १७ करोड ७९ लाख ७० हजार ३१७ रुपैयाँ बराबरको क्रिप्टो कारोबार गरेको आरोपमा पक्राउ गरिएको छ।
- जिल्ला प्रहरी परिसर काठमाडौंले झु यि फेङले नेपाली नागरिकलाई विश्वासमा पारेर ठगी गरेको र ठगेको रकम क्रिप्टोमा लगानी गरेको बताएको छ।
- काठमाडौं जिल्ला अदालतले पक्राउ परेका झु यि फेङलाई ५ दिनको म्याद लिएर अनुसन्धान अघि बढाएको छ।
२० चैत, काठमाडौं । १७ करोड भन्दा बढीको क्रिप्टो कारोबार गरेको आरोपमा एक चिनियाँ नागरिक पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा ठमेल बस्दै आएका ३५ वर्षीय चिनियाँ नागरिक झु यि फेङ छन् । उनले नेपाली नागरिकलाई विश्वासमा पारेर ठगी गर्ने गरेको र ठगेको रकम क्रिप्टोमा लगानी गरेको पाइएको जिल्ला प्रहरी परिसर काठमाडौंले बताएको छ ।
पक्राउ परेका उनले १७ करोड ७९ लाख ७० हजार ३१७ रुपैयाँ बराबरको क्रिप्टो कारोबार गरेको भेटिएको छ ।
पक्राउ परेका उनीविरुद्ध काठमाडौं जिल्ला अदालतबाट ५ दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको छ ।
१६५
प्रत्यक्ष सिट
पार्टीहरू
प्रत्यक्ष सिट
0 Seat
समानुपातिक
कुल सिट
▾
0 Seat
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4