News Summary
Generated by OK AI. Editorially reviewed.- प्रतिपक्षी दलहरूले प्रतिनिधिसभा बैठकको सुरुमै अवरोध गरेका थिए।
- सभामुख डोलप्रसाद अर्यालले अवरोध हटाउन आग्रह गर्नुभएको थियो।
- सभामुखको आग्रहपछि बैठक सञ्चालन भएको छ।
२८ वैशाख, काठमाडौं । प्रतिपक्षी दलहरूको अवरोधकाबीच प्रतिनिधिसभा बैठक अघि बढेको छ । केहीबेरबाट सुरु भएको प्रतिनिसभा बैठकको सुरुमै विपक्षी दलहरूले उठेर अवरोध गरेका थिए ।
बैठक सुरु हुनासाथ उनीहरूले अवरोध गरेपछि सभामुख डोलप्रसाद अर्यालले अवरोध हटाउन आग्रह गरेका थिए ।
उनले आकस्मिक समय निर्धारण भइसकेको भन्दै अवरोध नगर्न भनेका थिए । सभामुखको आग्रहपछि बैठक सञ्चालन भएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4