News Summary
Generated by OK AI. Editorially reviewed.- दुबईबाट नेपाल फर्किएकी कैलालीकी निर्मला साउदलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले पक्राउ गरेको छ ।
- अध्यागमनको प्रणालीमा बैंकिङ कसुरमा कालो सूचीमा देखिएपछि उनलाई नियन्त्रणमा लिइएको विमानस्थल प्रहरीका एसपी राजकुमार सिलवालले जानकारी दिए।
- पक्राउ परेकी साउदलाई आवश्यक कारबाहीका लागि प्रहरीले कैलाली पठाएको छ ।
१२ साउन, काठमाडौं । दुबईबाट नेपाल आउँदै गरेकी एक युवती त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमै पक्राउ परेकी छन् ।
पक्राउ पर्नेमा कैलालीको गौरीगंगा नगरपालिका–१ चौमाला घर भएकी निर्मला साउद छिन् । उनलाई सामेबार पक्राउ गरेर कैलाली पठाइएको विमानस्थल प्रहरीका एसपी राजकुमार सिलवालले बताए ।
अध्यागमनको विद्युतीय प्रमाणलीमा बैंकिङ कसुरमा कालो सूची देखिएकाले उनलाई पक्राउ गरेर मुद्दा रहेको ठाउँ कैलाली पठाइएको प्रहरीले बताएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4