+
+
Shares

९ वर्षीया बालिकामाथि बलात्कार गरेको आरोपमा ५३ वर्षीय दनुवार पक्राउ

धनुषाको बटेश्वर गाउँपालिका ५ शान्तिपुरमा एक ९ वर्षीया बालिकामाथि बलात्कार आरोपमा एक व्यक्ति पक्राउ परेका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत १५ गते १०:३५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • धनुषाको बटेश्वर गाउँपालिका ५ शान्तिपुरमा ९ वर्षीया बालिकामाथि बलात्कार आरोपमा ५३ वर्षीय ओपेन्द्र सिंह दनुवार पक्राउ परेका छन्।
  • इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरमा शनिबार उजुरी परेको थियो र पक्राउ परेका सिंहको स्वास्थ्य परीक्षण गरिएको छ।
  • जिल्ला प्रहरी कार्यालय धनुषाले घटनाको अनुसन्धान अघि बढाएको जनाएको छ।

१५ चैत, जनकपुरधाम । धनुषाको बटेश्वर गाउँपालिका ५ शान्तिपुरमा एक ९ वर्षीया बालिकामाथि बलात्कार आरोपमा एक व्यक्ति पक्राउ परेका छन् ।

बालिकामाथि बलात्कार गरेको आरोपमा स्थानीय ५३ वर्षीय ओपेन्द्र सिंह दनुवार पक्राउ परेका हुन् । उनीविरुद्ध इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरमा शनिबार निवेदन परेको थियो ।

जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार घटना गत बिहीबारको हो । जाहेरी परेपछि सिंहलाई पक्राउ गरेर स्वास्थ्य परीक्षण गराइ अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?