+
+

बुद्धकृष्णले छैठौं पटक छेडाए जिब्रो

अनलाइनखबर अनलाइनखबर
२०७५ वैशाख २ गते १५:१४


२ वैशाख, भक्तपुर । भक्तपुरको मध्यपुर थिमीको बोडेमा परम्परादेखि चल्दै आएको जिब्रो छेड्ने जात्रामा यस वर्ष बुद्धकृष्ण बाग श्रेष्ठले जिब्रो छेडाएका छन् ।

मध्यपुर थिमी ८ बोडेका ४६ वर्षीय श्रेष्ठले आइतबार छैठौं पटक जिब्रो छेडाएका हुन् । यसअघि २०६२ देखि ०६५ सालसम्म लगातार चार वर्षसम्म जिब्रो छेडाएका उनले २०७४ सालमा पनि जिब्रो छेडाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?