+
+

आर.बीको ‘मुस्ताङ्गे नानी’ सार्वजनिक

अनलाइनखबर अनलाइनखबर
२०७५ वैशाख २ गते १५:३२


गायक आर.बी श्रृजनले ‘मुस्ताङ्गे नानी’ बोलको गीतको भिडियो सार्वजनिक गरेका छन् । श्रृजनकै शब्द रहेको यो गीतमा बी.बी अनुरागीको संगीत छ ।

रविन्द्र बरालले छायांकन तथा निर्देशन गरेको यो भिडियोलाई टेकेन्द्र शाहले सम्पादन गरेका हुन् । जोमसोमको रमणिय दृश्यमा भिडियो खिचिएको छ ।

भिडियोमा आरुषी र सुमनले मोडलिङ गरेका छन् । भिडियोमा उरुषा पाण्डेको कोरियोग्राफी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?