२१ साउन, काठमाडौं । महानगरीय प्रहरी वृत्त, दरबारमार्गले दुई किलो बहुमुल्य रुबी पत्थरसहित एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा ललितपुरका दिपक सिजापति छन् ।
स्रोतका अनुसार सिजापतिले १६ करोड रुपैयाँमा चिनियाँ नागरिकलाई रुबी पत्थर विक्री गर्न लागेका थिए । रूबीलार्इ पत्थरको रानी भन्ने गरिन्छ ।
थप अनुसन्धान भइरहेको बताइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4