+
+

एनआईसी एशिया बैंकको दुई नयाँ शाखा गजूरी र गल्छीमा

अनलाइनखबर अनलाइनखबर
२०७५ साउन २१ गते १०:४८

२१ साउन, काठमाडौं । एनआईसी एशिया बैंकको दुई नयाँ शाखा कार्यालयहरु खुलेको छ ।

धादिङको गजूरी गाँउपालिका वडा नं. १, धादिङ्गस्थित गजूरी शाखा गजूरी गाँउपालिकाका अध्यक्ष राजेन्द्र विक्रम बस्नेत र गल्छी गाँउपालिका वडा नं ७, धादिङ्गस्थित गल्छी शाखा गल्छी गाँउपालिकाका अध्यक्ष कृष्णहरी श्रेष्ठबाट एक समारोहका बीच उद्घाटन भयो ।

मुलुकभर २३४ शाखा कार्यालयहरु, २२४ एटिएम, १४ वटा एक्सटेन्सन काउण्टर एवं १६ वटा शाखा रहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै ठूलो शाखा सञ्जाल भएको बैंक भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?