+
+

संसदीय सुनुवाईबाट अख्तियार प्रमुखमा नवीन घिमिरे अनुमोदन

अनलाइनखबर अनलाइनखबर
२०७५ असोज ४ गते १६:२२

४ असोज, काठमाडाैं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्तमा नवीन घिमिरेको नाम अनुमोदन भएको छ । हाल अख्तियारको कार्यवाहक प्रमुख रहेका घिमिरेलाई संसदीय सुनुवाई विशेष समितिले बिहीबार अनुमोदन गरेको हो ।

संवैधानिक परिषदले घिमिरेलाई प्रमुख आयुक्तमा सिफारिस गरेको थियो । सुनुवाई समितिमा घिमिरेले सांसदहरुको प्रश्नको जवाफ दिएपछि सर्वसम्मत अनुमोदन भएका हुन् ।

बिहीबार संसदीय सुनुवाइ विशेष समितिमा घिमिरेले  आफ्नो कार्ययोजना पेश गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?