+
+

सिद्धार्थ बैंकको भिसाकार्डमा १०० र २५० नगद फिर्ता

अनलाइनखबर अनलाइनखबर
२०७५ फागुन १७ गते २०:५३

१७ फागुन, काठमाडौं । सिद्धार्थ बैंकले आफ्नो भिसाकार्ड बाहक ग्राहकहरुलाई लक्ष्य गरी नगद फिर्ता योजना ल्याएको छ । यस योजना अन्तर्गत पहिलो पटक रु ५००वा सोभन्दा बढि रकमको अनलाइन कारोबार गर्दा ग्राहकहरुले रु. १०० नगद क्यास ब्याक पाउने छन् ।

त्यस्तै पहिलो पटकरु ५०० वा सोभन्दा बढि रकम बैंकको कार्डबाटै भुक्तानी गरेमा ग्राहकहरुले रु २५० नगद क्यास ब्याकपाउन सक्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?