
२७ चैत, काठमाडौं । कृषि विकास बैंकले बारा र पर्साका हावाहुरी पीडितका लागि १५ लाख रुपैयाँ सहयोग गरेको छ ।
बैंकले पीडितको सहायताका लागि प्रधामन्त्री दैविप्रकोप उद्धार कोषमा १५ लाख रुपैयाँ जम्मा गरेको हो ।
चैत १७ गते आइतबार राती बारा र पर्सामा भिषण हावाहुरी र असिनापानीले ठूलो जनधनको क्षति भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4