
६ चैत, काठमाडौं । सनराइज बैंक र आइफोनको आधिकारिक बिक्रेता ओलिज स्टोर प्रालि बीच सम्झौता भएको छ ।
सम्झौता अन्तर्गत स्राइज बैंकका ग्राहकहरुले आफ्नो क्रेडिट कार्ड प्रयोग गरी आइफोन र वान प्लस ब्राण्डका मोबाइल साथै म्याक बुक लगायतका विद्युतिय उपकरणहरु शून्य प्रतिशत ब्याजदरको किस्तामा किन्न सक्नेछन् ।
ग्राहकहरुले उक्त किस्ता ६ र १२ महिनाको अवधिमा सरल रुपमा तिर्न सक्नेछन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4