
गायक राजेश पायल राइको स्वरमा समावेश ‘आधा लैजाउ तिमी माया’ गीत सार्वजनिक भएको छ । यो गीतमा तारा लिम्बुको शब्द, सबिन लिम्बुको संगीत छ ।
सार्वजनिक गीतको भिडियोमा अमित सुब्बा र क्रिन्चा राइको अभिनय हेर्न सकिन्छ । यो भिडियोको छायांकन बेलायतमा गरिएको हो । भिडियोको निर्देशन कुशल श्रेष्ठले गरेका हुन् ।
भिडियोमा कुशलकै छायांकन तथा सम्पादन छ । भिडियोमा अमित र क्रिन्चाको मायालु पलहरुलाई उतारिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4