+
+

काठमाडौंमा युथ फोर्सको शक्ति प्रदर्शन

आर्यन धिमाल आर्यन धिमाल
२०७८ साउन ९ गते १५:०३

९ साउन, काठमाडौं । नेकपा एमालेको युवा संगठन युथ फोर्सको काठमाडौं उपत्यकास्तरीय समिति (भ्याली कमान्ड) शनिबार घोषणा हुँदैछ । उक्त घोषणा कार्यक्रमअघि  युथ फोर्सले काठमाडौंमा शक्ति प्रदर्शन गरेको छ ।

माइतीघरदेखि नयाँ वानेश्वर हुँदै युथ फोर्सको र्‍याली कार्यक्रमस्थल बबरमहलस्थित कार्की ब्यांकेटमा पुगेर सभामा परिणत भएको छ । उक्त सभामा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पनि सहभागी हुने युवा संघ नेपालका एक नेताले बताए ।

हेर्नुहोस् तस्वीरहरु

लेखकको बारेमा
आर्यन धिमाल

धिमाल अनलाइनखबरका फोटो पत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?