+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

च्यासलमा सुवास नेम्वाङको सम्झना (तस्वीरहरु)

विकास श्रेष्ठ विकास श्रेष्ठ
२०८१ भदौ २६ गते १५:०३

२६ भदौ, काठमाडौं । नेकपा एमालेले पूर्वसभामुख एवं संविधान सभाका अध्यक्ष सुवास नेम्वाङको पहिलो स्मृति सभा गरेको छ ।

नेम्वाङलाई सम्झन केन्द्रीय कार्यालय च्यासलमा स्मृति सभा गरिएको थियो । उक्त स्मृति सभामा नेम्वाङका परिवार एवं पार्टीका नेता–कार्यकर्ता उपस्थित भए ।

एमालेका तत्कालीन केन्द्रीय उपाध्यक्ष नेम्वाङको गत वर्ष २६ भदौमा निधन भएको थियो ।

हेर्नुहोस् तस्वीरहरू : 

लेखक
विकास श्रेष्ठ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?