News Summary
Generated by OK AI. Editorially reviewed.- नेकपा एमालेले राष्ट्रिय सभातर्फ सचेतकमा सांसद रोशनी मेचेलाई चयन गरेको छ।
- एमाले संसदीय दलका नेता रामबहादुर थापाले मेचेलालाई राष्ट्रियसभा सचेतकमा नियुक्त गरेका छन्।
- पार्टी अध्यक्ष केपी शर्मा ओलीसहितले मेचेलालाई बधाई दिएका छन्।
२५ वैशाख, काठमाडौं । नेकपा एमालेले राष्ट्रिय सभातर्फ सचेतकमा सांसद रोशनी मेचेलाई चयन गरेको छ । एमाले संसदीय दलका नेता रामबहादुर थापाले मेचेलाई राष्ट्रियसभा तर्फको सचेतकमा नियुक्त गरेका हुन् ।
मेचेलाई पार्टी अध्यक्ष केपी शर्मा ओलीसहितले बधाई दिएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4