सद्भावना पार्टीका अनिल झा कांग्रेसबाट रौटहट-१ मा उम्मेदवार
२०८२ माघ ६ गते १५:०४ अगाडि
राष्ट्रिय सद्भावना पार्टीलाई नेपाली कांग्रेसमा समाहित गराएका अनिल झा केन्द्रीय सदस्य बनेका छन् ।