News Summary
Generated by OK AI. Editorially reviewed.- अनिल झा नेतृत्वको राष्ट्रिय सद्भावना पार्टी नेपाली कांग्रेसमा समाहित भएको छ ।
- नेपाली कांग्रेसले रौतहटका झालाई पार्टीको विधान अनुसार केन्द्रीय कार्यसमिति सदस्यमा मनोनित गरेको छ ।
१७ जेठ, काठमाडौं । राष्ट्रिय सद्भावना पार्टीलाई नेपाली कांग्रेसमा समाहित गराएका अनिल झा केन्द्रीय सदस्य बनेका छन् ।
कांग्रेस सभापति गगनकुमार थापाले रौटहटका झालाई पार्टी को विधान, २०१७
(संशोधन सहित) को धारा ४ को उपधारा (१०) (ङ) मा व्यवस्था भए बमोजिम केन्द्रीय कार्यसमितिको सदस्य पदमा मनोनित गरेका हुन् ।
झा अध्यक्ष रहेको सद्भावना पार्टी आजै मात्रै कांग्रेसमा समाहित भएको हो । झालाई गत फागुन २१ को निर्वाचनमा रौतहट १ बाट कांग्रेसले उम्मेदवार बनाएको थियो । तर, उनी पराजित भए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4