Comments Add Comment

अरुण तेस्रो

List Grid
अरुण तेस्रोमाथि प्रश्न : स्वदेशी पुँजीलाई ‘विदेशी लगानी’ भन्ने ?

१७ चैत, काठमाडौं । सरकारले प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) भित्र्याउने उद्देश्य राखेर करोडौं खर्चेर शनिबार लगानी सम्मेलन सक्यो । यसै पनि नेपालमा कम आउने प्रत्यक्ष वैदेशिक लगानीलाई ‘नाम मात्रको’ बनाउन यो सम्मेलनले वैधता दियो । प्रत्यक्ष वैदेशिक लगानी ल्याउने गरी भारतले निर्माण गर्ने अरुण तेस्रो जलविद्युत आयोजनामा स्वदेशी बैंकको पुँजी लगाउने गरी सम्मेलनको मञ्चमा सरकारकै […]

अरुण– ३ परियोजना : जीर्ण कोशी राजमार्ग चुनौती

१४ मंसिर, मोरङ । संखिुवासभा जिल्लाको मकालु गाउपालिकामा निर्माणधिन अरुण ३ जलविद्युत परियोजना समयमै सम्पन्न गर्न सडक संरचना चुनौती बनेको छ । ९ सय मेगावाटको यो जलविद्युत परियोजना सन् २०२२ भित्र सम्पन्न गर्ने जिम्मेवारी भारत सरकारको स्वामित्वमा रहेको सतलज जलविद्युत निगम (एसजेभिएन)ले पाएको छ । २०७१ साल मंसिर ९ गते परियोजना विकास सम्झौता (पीडीए) गरी यो […]

उर्जामन्त्रीले भने : भारतीय भन्दैमा नराम्रो, चिनियाँ राम्रो हुँदैन, अरुण तेस्रोमा विवाद नगरौं :

२६, वैशाख, काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल भ्रमणका क्रममा अरुण तेस्रो जलविद्युत आयोजनाको शिलान्यास गर्ने कार्यक्रम छ । यो आयोजना भारतलाई दिन नहुने टिप्पणीहरु आइरहेको छन् । यसै सन्दर्भमा जलस्रोत उर्जा तथा सिञ्चाई मन्त्री वर्षमान पुनले भने अब अरुण तेस्रोको विषयमा विवाद गर्न जरुरी नरहेको बताएका छन् । सरकारले टेण्डर आहृवान गरेर प्रतिस्पर्धाका […]

अब अरुण तेस्रोमा विवाद नगरौं : उर्जामन्त्री

२६, वैशाख, काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल भ्रमणका क्रममा अरुण तेस्रो जलविद्युत आयोजनाको शिलान्यास गर्ने कार्यक्रम छ । यो आयोजना भारतलाई दिन नहुने टिप्पणीहरु आइरहेको छन् । यसै सन्दर्भमा जलस्रोत उर्जा तथा सिञ्चाई मन्त्री वर्षमान पुनले भने अब अरुण तेस्रोको विषयमा विवाद गर्न जरुरी नरहेको बताएका छन् । सरकारले टेण्डर आहृवान गरेर प्रतिस्पर्धाका […]

भारतलाई ओलीको बलियो साथः महाकाली सन्धिदेखि अरुण तेस्रोसम्म !

समाचार टिप्पणी २२ चैत, काठमाडौं । भारतीय शासकहरुले बेलाबखत केपी शर्मा ओलीलाई आफ्नो ‘पुरानो मित्र’ भन्ने गरेका छन् । विशेष गरी महाकाली सन्धिलाई सम्झेर भारतीयहरुले ओलीको ‘गुन’ सम्झने गरेका हुन् । जतिबेला नेपालका ठूला नदीहरुमा भारतीय परियोजनामाथि विरोधका स्वर गुञ्जिन्छन्, त्यसको समनमा केपी ओलीकै भूमिका अहम रहने गरेको देखिएको छ । र, यसैको दृष्टान्त हो- […]

अरुण तेस्रो निर्माणको बाटो खुल्यो, जेपी एसोसिएट्स बाहिरियो

१ फागुन, काठमाडौं । नौ सय मेगावाटको अरुण तेस्रो जलविद्युत् आयोजनाको ठेक्काका लागि आवेदन दिएको भारतीय कम्पनी जयप्रकाश (जेपी) एसोसिएट्स अयोग्य ठहर भएको छ । प्राविधिक मूल्यांकनबाट हटाइएको उक्त कम्पनीले पाटन उच्च अदालतमार्फत् नयाँ प्रक्रिया रोक्ने प्रयास गरेको थियो । तर, अदालतबाट कम्पनीका पक्षमा आदेश आएन । गत आइतबार न्यायाधीशद्वय प्रकाशकुमार ढुंगाना र नीता गौतम […]

नेपालको अरुण तेस्रो बनाउन भारत सरकारद्वारा ९१ अर्ब बजेट स्वीकृत

११ फागुन, काठमाडौं । भारतले ९०० मेगावाटको अरुण तेस्रो जलविद्युत आयोजना निर्माणका लागि सतलज कम्पनीलाई अनुमति दिएको छ । साथै ९१ अर्बको बजेट पनि स्वीकृत गरेको छ । नेपालको संखुवासभामा निर्माण हुने यो आयोजनाबाट भारतमा बिजुली निर्यातको लक्ष्य राखिएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको उपस्थितिमा भारतीय मन्त्रिपरिषदको बुधबार बसेको बैठकले आयोजना र लागत स्वीकृत […]

प्रधानमन्त्रीज्यू, अब एउटा घोषणा गरिदिनुहोस् प्लिज !

नौ सय मेगावाटको अरुण ३ तथा अरुण उपत्यकामा निर्माण गर्न सकिने अन्य विभिन्न जलविद्युत आयोजनाहरु हालको पूर्वाञ्चल तथा भविष्यको १ नं. प्रदेशका आर्थिक क्रान्तिका मेरुदण्ड हुन् । अर्थात् सेतो सुन । विगत २३ वर्षअघि हाम्रो एउटा सानो अभियानकारी समूहले गरेको सफल अभियानः अरुण-३ को निर्माण नेपालले नेपालकै लागि गर्नुपर्दछ तथा विश्व बैँकलगायतका अन्तर्राष्ट्रिय दातृनिकाय र […]

अरुण तेस्रोका लागि जग्गा प्राप्तिको प्रक्रिया सुरु

२० असार, काठमाडौं  । सरोकार निकायको चर्को दबाबपछि अरुण तेस्रो जलविद्युत् आयोजनाले केही दिनभित्रै आवश्यक निजी जग्गा प्राप्त गर्ने भएको छ । सङ्खुवासभा जिल्ला प्रशासन कार्यालयले आज आयोजना प्रभावित क्षेत्रका चार गाविसको निजी जग्गाका किनबेच गर्न नपाउने र मुआब्जा वितरणका लागि आवश्यक प्रक्रिया सुरु गरेपछि जग्गा प्राप्तिको विषय अगाडि बढेको हो । स्थानीय प्रशासनले नुम […]