Comments Add Comment

उपवास

List Grid
पूजाआजा र उपवासको विज्ञान

खासगरी वर्षायाम सुरु भएसँगै वा असार मासपछि पूजाआजा गर्ने, भक्ति–भजन गर्ने, तिर्थ–व्रत गर्ने चलन छ । यस अवधीमा शरीर तथा मनलाई शुद्ध गर्नुपर्ने धार्मिक मान्यता छ । असार मासको शुक्ल पक्षको एकादशीपछिको चार महिनाको समयलाई ‘चतुर्मास’ भनिन्छ । यस अवधिमा विवाह, गृहारम्भ, गृहप्रवेश जस्ता मांगलिक कार्य गर्न उचित मानिदैन । बरु, व्रत, उपवास, साधना, आरधाना, […]

ब्रत एवं उपवासको प्रकार : कसरी मिल्छ तन र मनलाई लाभ ?

दिनभर घरमै बस्नुपर्ने । शारीरिक काम गर्नु नपरेको अवस्थामा वा शारीरिक गतिविधि कम भएको बेला ब्रतको अभ्यास गर्न सकिन्छ । त्यसो त यो मौसममा ब्रत बस्नका लागि अनुकुल पनि मानिन्छ । उपवासको सामान्य अर्थ खाना नखाइ बस्नु हो । पाचन यन्त्रलाई विश्राम दिनु हो । यद्यपि ब्रतको विधी र प्रक्रिया एकमात्र छैन । शास्त्रहरुमा ४ […]

हप्तामा एक दिन खान छाड्दा के हुन्छ ?

अहिले यसै पनि ज्यानले विश्राम पाएको छ । आरम पाएको छ । उति धेरै शारीरिक श्रम गर्नुपरेको छैन । कुनै दौडधूप छैन । यही मौकमा उपवासको अभ्यास किन नगर्ने ? हुन त कतिपयले महिनामा, सातामा एकपटक उपवास बस्ने गर्छन् । खासगरी धार्मिक आस्था राखेर उपवास बस्ने प्रवृत्ति छ । अहिलेका तन्नेरीहरु भने ज्यानलाई छरितो बनाउन […]

उपवासः जसले यी रोग नियन्त्रण गर्छ

साउन, उपवासको महिना । उपवास वा ब्रतलाई सामन्य अर्थमा निश्चित अवधीसम्म कुनै खानेकुरा सेवन नगरी बस्नु भन्ने बुझिन्छ । यसका धेरै प्रकार र विधी हुन्छन् । कतिमा पानी समेत नखाई ब्रत बसिन्छ, कतिमा फलफूल खान छुट हुन्छ । अक्सर ब्रत बस्दा मनोकामना पुरा हुने धार्मिक विश्वास छ । यो आस्था हो । यस किसिमको भावनाले […]

तपाई ब्रत बस्दै हुनुहुन्छ ? यस्तो छ ब्रतको प्रकार र त्यसको लाभ

भोजन नगर्नु वा भोकै बस्नु नै ब्रत हो ? होइन । उपवास वा व्रतको अर्थ व्यापक छ । खानेकुरा सेवन नगर्नु र भोकै बस्नु मात्र ब्रत एवं उपवास होइन । यो एउटा साधना हो, जसलाई विधीपूर्वक सम्पन्न गर्नुपर्छ । ब्रत एवं उपवास शरीर तथा मन शुद्ध हुनुपर्छ । ब्रतको महत्व बुझेर त्यसलाई विधीपूर्वक सम्पन्न गर्दा […]

साउनमा ब्रत एवं उपवास: किन, कसरी, कसले बस्ने ?

साउन महिना सुरु हुँदैछ । साउन महिनामा धार्मिक अनुष्ठान, पुजाआजा तथा व्रत बस्ने गरिन्छ । यो आडम्बर वा अन्धविश्वास होइन । साउन महिनामा सात्विक भोजन गर्नु, उपवास बस्नु, धार्मिक कर्ममा संलग्न हुनुको सामाजिक तथा वैज्ञानिक महत्व पनि छ । किन बस्ने उपवास एवं ब्रत ? भनिन्छ, ग्रह-उपग्रहको प्रभावले यसबेला हाम्रो शरीर कमजोर हुन्छ, पाचन यन्त्र […]