Comments Add Comment

एसियन लाइफ इन्स्योरेन्स

List Grid
एसियन लाइफका भुक्तानीहरु अब पूर्ण स्वचालित

एसियन लाइफ इन्स्योरेन्सले आफ्ना सम्पूर्ण भुक्तानीहरु एन.आई.सि.एसिया बैंकमा रहेको आफ्नो खाताबाट स्वचालित रूपमा सोझै लाभग्राहीको खातामा जम्मा हुनेगरी एनसीएचएलको नेशनल पेमेन्ट इन्टरफेसमा आबद्ध भएको छ । सोहि अनुसार एसियन लाइफले आजबाट कारोबार सुचारु गरेको छ । यसरी एनपीआईमा रहेका कनेक्ट आईपीएस तथा एनसीएचएल आईपीएस प्रणालीहरू मार्फत स्वचालित रुपमा एसियन लाइफले बीमा लेखको भुक्तानी, बीमा दाबी […]