Comments Add Comment

करण जोहर

List Grid
सान्या कपुरलाई बलिउडमा भित्राउँदै करण ?

निर्माता करण जोहर स्टारका छोराछोरीलाई बलिउडमा भित्राउन माहिर छन् । यसैले पनि उनलाई बलिउडमा परिवारवाद भित्राएको आरोप लाग्ने गरेको छ । नायिका कंगना रनावतले उनलाई बारम्बार परिवारबादलाई भित्राएको आरोप लगाउँदै आएकी छिन् । करणको हरेक चलचित्रमा बलिउडका स्टारका सन्तान देखिनुले पनि यो कुरालाई पुष्टी गरेको छ । यसैविच, चंकी पाण्डेकी छोरी अनन्या पाण्डेलाई हालैमात्र बलिउडमा […]

करणले जुम्ल्यहा सन्तानलाई कसरी आमा र बुवाको माया दिइरहेका छन् ?

करण जोहर पिता हुन्, दुई सन्तानको । आमा पनि उनी नै हुन् । अर्थात करण जोहरले हुर्कारहेका दुई सन्तानलाई बुवाको जिम्मेवारी र आमाको ममत दिइरहेका छन्, करणले । सेरोगेसीबाट अर्थात भाडाको कोखबाट करणले दुई वटा सन्तान जन्माएका हुन् । उनले आफ्ना जुम्ल्यहा सन्तानलाई न आमाको अभाव महसुष हुन दिएका छन्, न बुवाको उपस्थिती नै । […]

करणले बताएका थिए दीपिकालाई गोप्य कुरा, के थियो त्यो ?

करण जोहरको चर्चा सदबहार हुनेगर्छ । कहिले निर्माताको रुपमा, कहिले निर्देशकको रुपमा, कहिले जुम्ल्यहा सन्तानको रुपमा, कहिले टेलिभिजन प्रस्तोताको रुपमा । करण, जसले कलिलै उमेरमा फिल्म निर्देशन गरे । फिल्म थियो, कुछ कुछ होता है । यो फिल्म निर्माण भएको २० बर्ष पुगेको छ । उक्त फिल्म ब्लकबस्टर रह्यो । त्यसपछि उनले कभी खुसी कभी […]

हिन्दी फिल्म खेल्न प्रभासले करणसँग २० करोड मागे

साउथ चलचित्र ‘बाहुवली र बाहुवली २’ले बक्स अफिसमा धमका नै मच्चायो । यो चलचित्र हिट भएपछि साउथ सुपरस्टार प्रभासको क्रेज बलिउडमा पनि चुलिएको छ । उनलाई लिएर बलिउड मेकरहरु चलचित्र बनाउन लालयित हुन्छन् भन्ने अड्कल पनि धेरैले लगाए । प्रभास अहिले ‘साहो’ नामक चलचित्रमा काम गर्दैछन् । यो ३ भाषामा निर्माण भैरहेको चलचित्र हो । […]

यस्ता छन् करण जोहरका जुम्ल्याहा बच्चा

निर्देशक करण जोहरले आफ्ना जुम्ल्याह छोरा रुही र यशको तस्वीर इन्स्ट्राग्राममा शेयर गरेका छन् । निर्देशक जोहर केही महिना अघि मात्रै सरोगेसी मार्फत दुई जुम्ल्याह बच्चाको बाबु बनेका थिए । उनले पहिलो पटक दुई वच्चाको तस्वीर सार्वजनिक गरेका हुन् । इन्स्ट्राग्राममा तस्विर राख्दै उनले लेखेका छन्-‘माइ वल्ड २.० अर्थात यी दुई मेरो दुनियाँ ।’ यी […]

करण जोहरको नजरमा ‘बाहुवली’ निर्देशक सुपरस्टार

निर्देशक करण जोहरले ‘बाहुबली-२’ निर्देशक एसएस राजामौलीलाई ‘सबैभन्दा ठूला सुपरस्टार’ भनेर टिप्पणी गरेका छन् । ‘बाहुबलीका वारेमा बोल्न मसँग कुनै शब्द छैन । यो चलचित्र मिलको पत्थर बन्यो । एसएस राजामौली देशकै सुपरस्टार हुन् ।’ उनले भने । आफ्नो प्रोडक्सन हाउस ‘बाहुबलीसँग’ जोडिन पाएकोमा गौरवान्वित महसुस् गरेका जौहरले एकता कपुरको चलचित्र ‘हाफ गलफ्रेण्ड’को सफलताको पार्टीमा […]

करणको फिल्ममा साहरुख र रणवीर एकसाथ

बलिउडमा केहि कुराहरु यस्ता छन्, जसलाई आट्न कमैले मात्र सक्छन् । त्यही असंभव कुरालाई संभव मनाउन माहिर छन्, निर्देशक तथा निर्माता करण जोहर । करण जोहरले बलिउडका चर्चित कलाकारका छोरा छोरीलाई फिल्म नगरिमा भित्राइरहेका छन् । अब, उनै करणले बलिउडका दुई चर्चित नायकलाई एकसाथ पर्दामा ल्याउने तयारी गरेका छन् । एक चर्चित वेवसाइटका अनुसार, करणको […]

करण र ऐश्वर्याको टुट्यो दोस्ती, कारण यस्तो

बलिउड निर्देशक करण जोहरको अभिनेत्री ऐश्वर्या रायसँग सम्वन्ध बिग्रेको छ । पछिल्ला दिनहरुमा उनीहरु एक-अर्कासँग बोल्न पनि छाडेका छन् । समाचार अनुसार ‘ए दिल है मुश्किल’ को प्रमोसनका क्रममा यी दुईबीच मनमुटाब सुरु भएको थियो । सो फिल्ममा रणवीर कपुर हिरो थिएन भने हिरोइन दुई जना थिए, ऐश्वर्या र अनुष्का शर्मा । फिल्ममा दुवै हिरोइनको […]

सरोगेसी मार्फत दुई सन्तानका बाबु बने करण जोहर

बलिउडका चर्चित निर्माता तथा निर्देशक करण जोहर बाबु बनेका छन् । करणको घरमा २ सन्तानको प्रवेश भएको छ । बिहे नै नगरि, करण कसरि बाबु बने भन्ने तपाइलाई लागेको हुनसक्छ । करणले, सरोगेसी मार्फत २ सन्तान घर भित्राएका हुन् । खबर अनुसार, मुम्बइको मश्रानी अस्पतालमा २ सन्तानको जन्म भएको छ । शुक्रबार, दुई सन्तानको जन्म […]

छोरी साराको करिअर आलियाको जस्तो नहोस् भन्ने चाहन्छन् सैफ

नायक सैफअली खानकी छोरी साराअली खानको बिषयमा बलिउड मिडिया लामो समयदेखि तरंगित हुँदै आएका छन् । साराले बलिउडमा डेब्यू गर्न लागेको चर्चा चलेको लामो समय भैसकेको छ । तर, सारालाई ठूलो पर्दामा हेर्न चाहने फ्यानको सपना कहिले पुरा हुने हो, पत्तो छैन । केहि समय अगाडि सारालाई निर्देशक करण जोहरले बलिउडमा लन्च गर्न लागेको खबर […]

करणको खुलासा-‘अजयले फोन गरेर थर्काएका थिए’

निर्देशक करण जोहर र निर्माता, नायक तथा निर्देशक अजय देवगणविच बोलचाल त बन्द भैसकेको छ । तर, यी दुइविचको लफडाको विभिन्न घटनाहरु सार्वजनिक भैरहेका छन् । चलचित्र ‘शिवाय र ए दिल हे मुश्किल’ एकसाथ रिलिज भएपछि करण र अजयविच लफडा सुरु भएको थियो । यो लफडाले करण र नायिका काजोलविचको सम्बन्ध पनि टुटाइदियो । उनै, […]

करिनाले साहरुख बराबरको पारिश्रमिक मागेपछि करणको आक्रोश

चलचित्र ‘कल हो ना हो’को निर्माणको क्रममा नायिका करिना कपुरले नायक साहरुख खान बराबरको पारिश्रमिक मागेपछि यसका निर्माता करण जोहर र करिना कपुरको बोलचाल बन्द भएको थियो । निर्माता करणले आफ्नो पुस्तकमा लेखेका छन्-‘करिनाले धेरै पैसा मागेपछि हाम्रो विचमा केहि मतभेद भयो’ यो घटना चलचित्र ‘कल हो ना हो’ निर्माणको बेला भएको थियो ।’ करिनाले […]

करणले भने-‘काजोल मेरो जीवनमा अब कहिल्यै आउन सक्दिनन्’

निर्माता/निर्देशक करण जोहरको बायोग्राफी ‘द अन स्विटेबल ब्वाई’ अहिले चर्चाको विषय बनेको छ । उनले बायोग्राफीमा काजोल र आफ्नो सम्बन्ध टुट्नुको कारणवारे मुख खोलेका छन् । काजोलसँग सम्बन्ध टुट्नुको कारण अजय देबगणलाई उनले दोष दिएका छन् । करणले लेखेका छन्-‘उ अब कहिल्यै मेरो जीबनमा आउन सक्ने छैन । मलाई लाग्दैन उ फेरि आउन चाहन्छे । […]

सलमान र करणले फिल्म बनाउने, अक्षय कुमार मुख्य हिरो

अंग्रेजी नयाँ बर्षको सुरुवातमै बलिउडका चर्चित नायक सलमान खान र चर्चित निर्देशक तथा निर्माता करण जोहरले आफ्ना फ्यानहरुलाई खुशीको सन्देश दिएका छन् । विभिन्न व्यानरसँग चलचित्र निर्माणमा सहकार्य गरेका करणले अब नायक सलमान खानसँग सहकार्य गर्ने भएका छन् । करण र सलमानले मिलेर बनाउन लागेको चलचित्रको मुख्य नायक भने अक्षय कुमार हुनेछन् । करणले ट्विट […]

कलाकारले बोल्न छाडेपछि तनावमा करण

चर्चित टक शो ‘कफी विथ करण’ले १०० भाग पूरा गरेको छ । तर, यसका संचालक करण जोहर भने निकै चिन्तित छन् । उनलाई लाग्न थालेको छ कि उनको शोमा आउने कलाकारहरु पहिला खुलेर कुरा गर्थे तर, अहिले गम्भिर हुन थालेका छन् । आफ्नो शोमा बोलेकै कारण केहि कलाकार विवादमा समेत परेकाले यस्तो गर्न थालेको उनको […]

श्रीदेवीकी छोरी हिरोइन बन्ने पक्का

बलिउडमा स्टारका छोराछोरीलाई डेब्यू गराउने मामालामा निर्माता तथा निर्देशक करण जोहर माहिर मानिन्छन् । करणकै चलचित्रबाट धेरै स्टारका छोराछोरी बलिउडमा प्रवेश गरेका छन् र हिट पनि भएका छन् । अब, उनै करण नायिका श्रीदेवीकी छोरीलाई पनि बलिउडमा भित्राउने तयारीमा लागेका छन् । जान्वी कपुरलाई करणले बलिउडमा डेब्यू गराउन लागेका हुन् । जान्वीका पिता बोनी कपुरले […]

नेहाको शरीरले आकर्षित नगरेपछि करणले अस्विकार गरेका थिए बिहे प्रस्ताव

बलिउडमा नायिका नेहा धुपियाको अहिले खासै चर्चा छैन । तर, जतिबेला चलचित्र ‘शिशा’मा बोल्ड अवतारमा उनी प्रस्तुत भएकी थिइन्, त्यतिबेला उनको उचाई बलिउडमा खुबै थियो । १० बर्ष अगाडि नेहाले बलिउडमा चलचित्र चल्नका लागि ‘सेक्स र साहरुख खान’ चाहिने बताएकी थिइन् । १० बर्षपछि पनि उनले यो कुरालाई दोहोर्‍याएकी छिन् । नेहाले भनिन्-‘अहिले पनि चलचित्र […]

करण जोहरको खुलासा-‘२६ बर्षमा पहिलो पटक शारीरिक सम्बन्ध’

बलिउडमा निर्माता तथा निर्देशक करण जोहर आफ्नो स्पष्ट विचारका कारण चर्चामा रहन्छन् । करण जोहरले एक मिडियालाई दिएको अन्र्तवार्तामा संभवत पहिलो पटक आफ्नो निजी कुरा सार्वजनिक गरेका छन् । सेक्सको बिषयमा खुलेरै कुरा गर्दै ‘कुछ कुछ होता हे’ डेब्यू निर्देशकले पहिलो पटक शारीरिक सम्बन्ध २६ बर्षमा राखेको बताए । न्यूयोर्कमा चलचित्र ‘कुछ कुछ होता हे’को […]

आफ्नो क्रेज नसकिएको जीवनको दाबी, सलमानले चाले करणको समर्थनमा यस्तो कदम(भिडियो समाचार)

आजको ‘मनोरञ्जन भिडियो समाचार’मा आज हामी नायक जीवन लुइटेलसँगको विशेष कुराकानी प्रस्तुत गर्नेछौ । करिअर संकटमा परेको बेलामा नायक लुइटेलले आफ्नो क्रेज अझै नघटेको भन्दै दिन आफूहरुकै हो भन्न पछि परेनन् । यता, नायक करण जोहरको चलचित्र ‘ए दिल हे मुश्किल’को रिलिजको बिषयलाई लिएर भएको आन्दोलनमा नायक सलमान खानले मुख खोलेका छन् र यो विरोध […]

करण जोहर भन्छन्-‘पाकिस्तानी कलाकारलाई देश निकाला गर्नु गलत’

निर्देशक करण जोहरले पाकिस्तानी कलाकारलाई देश निकाला गरेर आतंकवाद नियन्त्रण नहुने बताएका छन् । भारतको उरी हमलापछि राज ठाकरेको महाराष्ट्र नवनिर्वाण सेनाले फवाद खान र माहिरा खान लगायत पाकिस्तानी कलाकारलाई ४८ घण्टाभित्र भारत छाड्न धम्की दिएको थियो । साथै उक्त पार्टीले ती कलाकारले अभिनय गरेको कुनै पनि हिन्दी चलचित्र प्रदर्शन हुन नदिने धम्की पनि दिएको छ […]

पाकिस्तानी कलाकारले काम गर्दा संकटमा करण र शाहरुखको फिल्म

उडीमा आतंकवादी हमलापछि अहिले भारतमा पाकिस्तानको चर्को विरोध भैरहेको छ । यही विरोधको चपेटामा पाकिस्तानी कलाकार पनि परेका छन् । पाकिस्तानबाट आएर बलिउडमा काम गरिरहेका कलाकारलाई महाराष्ट्र नवनिर्माण सेनाले शुक्रबार चेतावनी दिदै भारत छाड्न भनेको छ । भारत नछाडेको खण्डमा उनीहरुलाई भगाउने चेतावनी दिइएको छ । योसँगै तिहारमा रिलिज हुन लागेको निर्देशक करण जोहरको चलचित्र […]