त्रिवि सेवा आयोगको अध्यक्षमा किशोर थापा नियुक्त
२०८३ असार १७ गते १७:४८ अगाडि
त्रिवि सेवा आयोगका नवनियुक्त अध्यक्ष किशोर थापाले पद तथा गोपनीयताको शपथ लिएका छन् ।