Comments Add Comment

केयर गिभर

List Grid
इजरायलमा पाँच सय केयर गिभर पठाउन प्रोटोकल तयार

७ पुस, काठमाडौं । पाँच सय श्रमिक लैजाने गरी नेपालले इजरायलसँग गर्ने प्रोटोकल तयार भएको छ । प्रोटोकललाई नेपालको मन्त्रिपरिषदले स्वीकृत गरेर हस्ताक्षरका लागि वैदेशिक रोजगार विभागका महानिर्देशक कुमार दहाललाई अख्तियारी दिइसकेको छ । गत असोज १४ गते श्रीमिक आपूर्तिबारे नेपाल र इजरायलीच श्रम सम्झौता भएको थियो । पाँच सय नेपाली केयर गिभर लैजाने गरी […]

पहिलो चरणमा छानिएका सबै एक महिनाभित्र इजरायल जाने

१८ वैशाख, काठमाडौं । सरकारीतवरबाट पहिलो चरणमा केयर गिभरमा रुपमा छानिएका सबै युवा अबको एक महिनाभित्रै इजरायल पुग्ने भएका छन् । इजरायलले पहिलो चरणमा ५९ जना नेपाली युवालाई केयर गिभरका रुपमा लैजाने गरी छनोट गरेको थियो । यसअन्तरगत पहिलो लटमा १४ जना नेपालीले इजरायल पुगेर काम थालिसकेको वैदेशिक रोजगार विभागले जनाएको छ । विभागका निर्देशक […]