Comments Add Comment

कोकाकोला

List Grid
क्रिएसन र कोकाकोलाद्वारा सरसफाइकर्मीका लागि व्यवसायिक सुरक्षा तालिम र स्वास्थ्य शिविर सञ्चालन

२९ चैत, काठमाडौं । क्रिएसन, कोकाकोला फाउन्डेसन र बोटलर्स नेपाल (तराई) लिमिटेडको संयुक्त सहयोगमा सफाइकर्मीका लागि व्यवसायिक सुरक्षा प्रशिक्षण र स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । विश्व स्वास्थ्य दिवस २०२१ को अवसरमा सफाइकर्मीका लागि काम गर्ने कमजोर अवस्थालाई ध्यानमा राखेर कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रममा काम गर्ने समय र काम सकिए पछि अपनाउनु पर्ने […]

गर्मीयाममा कोकाकोलाले ल्यायो विशेष अफर

२२ चैत, काठमाडौं । नेपालको सबैभन्दा बढी लोकप्रिय बेभरेज ब्रान्ड कोकाकोलाले यस गर्मीयामलाई लक्षित गरी ‘घरमा स्पेशल खानाको सानो ट्रिट’ ट्याग लाइनका साथ उपभोक्ताहरूका लागि प्रवर्द्धन क्याम्पेन ल्याएको छ । उपभोक्ताहरुका लागि घरमा खानाको क्षणहरु विशेष र अविस्मरणीय बनाउन २.२५ लिटर प्याक साइजको कोकाकोला, स्प्राइट र फ्यान्टाको खरिदमा २५० मिलिलिटर प्याकको निःशुल्क प्राप्त गर्ने कोकाकोलाले […]

रेडक्रस र कोकाकोलाद्वारा एक करोड ४० लाख सहयोग

४ मंसिर, काठमाडौँ । बहुराष्ट्रिय कम्पनी कोकाकोला र नेपाल रेडक्रस सोसाइटी को साझेदारीमा कोभिड–१९ महामारीमा अग्रपङ्क्तिमा खटिने स्वास्थ्यकर्मी, बिरामी र स्वयंसेवकको सुरक्षा अभिवृद्धिका लागि विभिन्न अस्पताल र स्वयंसेवकलाई सुरक्षा सामग्री र उपकरण हस्तान्तरणको दोस्रो अभियान आजदेखि शुरु भएको छ । विभिन्न अस्पतालमा प्रयोग गर्न हस्तान्तरण गरिने सामग्रीको कूल मूल्य करिब रु एक करोड ४० लाख […]

नेपाल रेडक्रस र कोकाकोला नेपालबीच कोभिड-१९विरुद्धको लडाइँमा सहयोग पुर्‍याउन साझेदारी

१८ असार, काठमाडौं । नेपाल रेडक्रस सोसाइटी र कोका-कोलाबीच कोरोना महामारी विरुद्ध सहयोग तथा सुरक्षा अभिवृद्धिका लागि समझदारी भएको छ। बुधबार कोभिड–१९ को महामारीमा खटिएका स्वास्थ्यकर्मीका तथा स्वयंसेवकहरुको सुरक्षा अभिवृद्धिको लागि साझेदारी भएको हो। उक्त साझेदारमा सातै प्रदेश प्रमुखसार्वजनिक अस्पतालका स्वास्थ्यकर्मीहरु तथा अग्रपतिंका स्वयंसेवका लागि सुरक्षा सामग्री र निस्संक्रामक वस्तुहरु उपलब्ध गराउने कम्पनीले जनाएको छ। स्वास्थ्यतथा […]

दूध बेचेर कोक नखाऊः मन्त्री ढुंगेल

८ भदौ, रामेछाप । प्रदेश ३ का आर्थिक मामिला तथा योजनामन्त्री कैलाश ढुंगेलले दुध बेचेर कोक खाने परम्परा रहेसम्म नेपाली संस्कृतिको संरक्षण नहुने बताएका छन् । रामेछापको सदरमुकाम मन्थलीमा शुक्रबारबाट सुरु भएको बृहत रामेछाप सांस्कृतिक, तथा कला साहित्य सम्मेलनको उद्घाटन गर्दै मन्त्री ढुंगेलले भने- ‘हामी मोही कुँडोमा खन्याउँछौँ, दुध बेच्छौ अनि बजारमा कोकाकोला र ड्यु […]

बिश्वकप हेर्न रसिया जाने भए यी पाँच नेपाली, कोक खाँदा चम्कियो भाग्य

२३ फागुन, काठमाण्डौ । कोकाकोला नेपालले “कोक खाम् रसिया जाम्” क्याम्पेनको पहिलो ५ जना भाग्यशाली बिजेताको नाम घोषणा गरेको छ । यस योजना अन्तर्गत ४० जना भाग्यशाली उपभोक्ताले रसिया पुगेर सम्पूर्ण खर्चसहित रसियामा हुने विश्वकप २०१८ प्रत्यक्ष हेर्ने मौका पाउनेछन् । त्यसको लागि हरेक हप्ता ४ जना भाग्यमानी बिजेताको नाम लक्की ड्र मार्फत छनोट हुनेछ  […]