Comments Add Comment

खुमलटार

List Grid
नेकपामा नयाँ लेनदेनको खोजी, खुमलटारमा प्रचण्ड र विष्णु पौडेलवीच भेटवार्ता

२ मंसिर, काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक भोलि (बुधबार) दिउँसो १ बजे बालुवाटारमा बस्दैछ । बैठकको अघिल्लो दिनसम्म केपी शर्मा ओली पक्ष र प्रचण्ड-माधव पक्षका नेताहरुवीच सहमति जुटाउने प्रयासहरु भइरहेका छन् । सचिवालय बैठकको अघिल्लो दिन मंगलबार बिहान खुमलटार पुगेर महासचिव विष्णु पौडेलले कार्यकारी अध्यक्ष प्रचण्डसँग भेटवार्ता गरेका छन् […]

प्रचण्डनिवासमा पाहुना जाँदा राष्ट्रिय बेइज्जत ! पानी रोकियोस्, काठमाडौं पीच !

२० भदौ, काठमाडौं । के तपाईं आफ्नो घरअगाडिको बाटो बनेन भनेर चिन्तित हुनुहुन्छ ? तपाईंकै जस्तो चिन्ता रहेछ पूर्वप्रधानमन्त्री एवं नेकपाका अध्यक्ष प्रचण्डको पनि । यद्यपि, प्रधानमन्त्री केपी शर्मा ओलीले प्रचण्डलाई भनेका रहेछन्– पानीमात्रै रोकियोस् न, काठमाडौं सप्पै पीच गर्दिने हो ! सत्तारुढ दल नेकपाका अध्यक्ष प्रचण्ड हाल ललितपुरको खुमलटारमा बस्दै आएका छन् । उनी […]

प्रचण्ड निवास जाने सडक वैशाख १५ भित्र कालोपत्रे हुने

९ चैत, नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको नयाँ निवास खुमलटार जाने सडक वैशाख १५ गतेभित्र कालोपत्रे हुने भएको छ । ठेक्का सम्झौता भएको चार वर्ष बित्दासमेत सडक निर्माणमा प्रगति नभएको भन्दै विरोधमा स्थानीय वासिन्दाले गत बुधबारदेखि सडक बन्द गराएका थिए । प्रचण्डको सचिवालयका अनुसार उनले स्थानीय वासिन्दाको भावना बुझेर तत्काल सडक निर्माणका लागि सम्बन्धित निकायलाई […]