Comments Add Comment

खोकना

List Grid
खोकनामा अचेल तोरी फुल्दैन !

९ माघ, काठमाडौं । ललितपुरको खोकना अर्थात तोरीको तेलका लागि प्रसिद्ध ठाँऊ । तर, खोकनाले अब आफ्नो पहिचान गुमाउन थालेको छ । पहिला तेल बेच्न विभिन्न ठाँउमा जाने खोकनाका किसानहरु आजभोलि तेल बेच्न होइन, किन्न विभिन्न ठाउँमा धाउँछन् । बेच्न त परकै कुरा, आफैंलाई खानका लागि पनि खोकनाबासीसँग आजभोलि पर्याप्त तोरीको तेल छैन । केही […]

विरोधको नयाँ शैली : आफ्नै अनुहारमा कालो माेसाे !

२२ पुस, काठमाडौं । तराई मधेस फास्ट ट्रयाकलगायतका विकास निर्माणका कामबाट आफूहरुको जग्गा र साँस्कृतिक सम्पदा नष्ट गर्ने भन्दै ललितपुरको खोकनाका वासिन्दाले आफ्नै मुखमा कालो दलेर विरोध प्रदर्शन गरेका छन् । मंगलबार खोकनाको लाछिमा भेला भई स्थानीयले आफ्नो अनुहारमा कालो दलेर विरोध प्रदर्शन गरेका हुन् । मुहारमा कालो दलेर उनीहरुले साँगीतिक कार्यक्रम पनि गरे । […]

विकास समितिकी सभापति भन्छिन्- फास्ट ट्रयाकको प्रस्थान विन्दु खोकना नै ठिक

१५ माघ, काठमाडौं । प्रतिनिधिसभाको विकास तथा प्रविधि समितिकी सभापति कल्याणी खड्काले काठमाडौं-तराई द्रुत मार्ग (फास्ट ट्रयाक) को प्रस्थान विन्दु खोकना नै उपयुक्त भएको बताएकी छिन् । मंगलबार खोकनाको स्थलगत अवलोकनबाट फर्कीएकी सभापति खड्काले खोकनाबाट पछि हट्ने अवस्था नरहेको बताइन् । ‘हामीले यस अघि अन्य भूभागहरु अवलोकन गरेका थियौं, बाँकी रहेको खोकना आज अवलोकन गर्यौ’ […]

खोकनाका वासिन्दाको माग संबोधन गर्न राज्य व्यवस्था समितिको निर्देशन

२८ मंसिर, काठमाडौं । संसदको राज्य व्यवस्था समितिले काठमाडौं तराई फास्ट ट्रयाकमा स्थानीय जनसरोकारका विषय न्यायोचित रुपमा संबोधन गर्न निर्देशन दिएको छ । शुक्रबार बसेको समिति बैठकले स्थानीय वासिन्दाले राखेका मागको विषयमा गम्भीर ध्यानाकर्षण भएको भन्दै त्यसलाई न्यायोचित रुपमा संबोधन गर्न निर्देशन दिएको छ । खोकना र बुङ्मती क्षेत्रका वासिन्दाले मुआब्जा रकम कम भएको, साँस्कृतिक […]

खोकनामा द्रुतमार्ग निर्माण तत्काल रोक्न सांसदहरुको माग

१० मंसिर, काठमाडौं । संसदको राज्यव्यवस्था समितिका सदस्यहरुले काठमाडौं–निजगढ द्रुतमार्ग निर्माणको काम तत्काल रोक्नुपर्नेमा जोड दिएका छन् । तर, यसमा समितिले कुनै औपचारिक निर्णय भने लिएको छैन । ललितपुरस्थित खोकना र बुङ्मतीका स्थानीय र जनप्रतिनिधिको माग सुनेपछि भएको छलफलमा समिति सदस्यहरुले तत्काल काम रोक्नुपर्ने र प्रधानमन्त्रीलाई समेत बोलाएर जानकारी लिनुपर्ने माग गरे । नेपाली सेनाले […]

काठमाडौं-निजगढ द्रुतमार्ग निर्माणको काम तत्काल रोक्न खोकनावासीको माग

१० मंसिर, काठमाडौं । ललितपुरस्थित खोकना र बुङमतीवासीले काठमाडौं-निजगढ द्रुतमार्ग निर्माणको काम तत्काल रोक्न संसदीय समितिसँग माग गरेका छन् । उचित मुआब्जालगायतका विभिन्न माग राखेर आन्दोलनरत खोकना र बुङमतीवासीले सोमबार सिंहदरबारस्थित राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा द्रुतमार्ग रोक्न माग गरेका हुन् । ललितपुर महानगरपालिका-२२ का वडाअध्यक्ष अमृतराज शाक्यले स्थानीय जनताको माग सम्बोधन गरेर मात्रै […]

‘फास्ट ट्र्याक’को प्रस्थान विन्दू खोकनाबाट खोसिँदै, फर्सिडोललाई बनाइने

११ जेठ,खोकना (ललितपुर) । खोकनाका बासिन्दाले आकर्षक मुआब्जा र सम्पदा संरक्षणको माग राख्दै काठमाडौं-मधेस जोड्ने फास्ट ट्र्याक निर्माणमा गरेको अवरोधमा विप्लवको पार्टी घुसेपछि रुट नै परिवर्तन हुने भएको छ । खोकनाबासीको सरोकारमा राजनीति घुसेपछि यहाँका अगुवा फास्ट ट्र्याकको पक्षमा उभिएका छन्, तर अब धेरै ढिलो भइसकेको देखिन्छ । फास्ट ट्र्याकको लागि जग्गा अधिग्रहण भएर अधिकांशले […]

खोकनामा विप्लव पसेपछि ‘फास्ट ट्र्याक’को प्रस्थान विन्दू खोसिँदै

११ जेठ,खोकना (ललितपुर) । खोकनाका बासिन्दाले आकर्षक मुआब्जा र सम्पदा संरक्षणको माग राख्दै काठमाडौं-मधेस जोड्ने फास्ट ट्र्याक निर्माणमा गरेको अवरोधमा विप्लवको पार्टी घुसेपछि रुट नै परिवर्तन हुने भएको छ । खोकनाबासीको सरोकारमा राजनीति घुसेपछि यहाँका अगुवा फास्ट ट्र्याकको पक्षमा उभिएका छन्, तर अब धेरै ढिलो भइसकेको देखिन्छ । फास्ट ट्र्याकको लागि जग्गा अधिग्रहण भएर अधिकांशले […]