Comments Add Comment

गृहमन्त्री

List Grid
कञ्चनपुर घटनाबारे छानबिन समिति गठन गर्ने गृहमन्त्रीको प्रतिबद्धता

७ भदौ, काठमाडौं । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले कञ्चनपुरमा भइरहेको आन्दोलनलाई सरकारले गम्भीर रुपमा लिएको बताउँदै छानबिन समिति गठन गर्ने तयारी गरिएको बताएका छन् । बिहीबार प्रदेश नं. ७ का सांसद् लगायतले कञ्चनपुर घटनाबारे न्यायिक आयोग वा उच्च स्तरीय समितिले गठन हुनु पर्ने माग राख्दै ज्ञापन पत्र बुझाएका थिए । त्यसको जवाफ दिँदै गृहमन्त्री थापाले […]

सुशासन समितिले अर्थ र गृहमन्त्रीलाई बोलायो

२२ साउन, काठमाडौं । दिगो विकास तथा सुशासन समितिले अर्थ मन्त्री डा. युवराज खतिवडा र गृहमन्त्री रामबहादुर थापा बादलसँग छुट्टाछुट्टै छलफल गर्ने निर्णय गरेको छ । समितिको मंगलबार बसेको पहिलो बैठकले दिगो विकाससम्बन्धी कार्ययोजनाबारे जानकारी लिन अर्थमन्त्री खतिवडा र सुशासनको योजनाबारे जानकारी लिने निर्णय गरेको हो । राष्ट्रसंघ र संविधानमा व्यवस्था गरिए बमोजिम दिगो विकासका […]

गृहमन्त्री थापाले भने-मानव तस्करीलाई नेपालले गम्भीर रुपमा लिएको छ

२२ साउन, काठमाडौँ । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले मानवतस्करी, बेचविखन र यस सम्बन्धी अन्तरदेशीय अपराधलाई नेपालले गम्भीर रुपमा लिएको बताएका छन् । इण्डोनेसियाको बालीमा सोमबारबाट जारी ‘मानवतस्करी, बेचविखन र अन्तरदेशीय अपराध’ सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनलाई मंगलबार सम्बोधन गर्दै गृहमन्त्री थापाले ठूलो संख्यामा नेपालीहरु वैदेशिक रोजगारीको जाने गरेका कारण पनि यो विषयलाई आफूहरुले गम्भीर रुपमा लिएको बताएका […]

सडकमा प्रर्दशन गर्दै राप्रपाले माग्यो गृहमन्त्रीको राजीनामा

२२ साउन, काठमाडौं । महिला हिंसा रोक्न माग गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रदर्शन गरेको छ । राष्ट्रिय प्रजातान्त्रिक महिला संगठनले महिलामाथि भइरहेको श्रृखलाबद्ध हत्या, हिंसा र बलात्कारको विरोधमा प्रदर्शन गरेको हो । माइतीघर मण्डलामा भएको प्रदर्शनमा सहभागीहरुले शान्ति सुरक्षा कायम गर्न नसकेको भन्दै गृहमन्त्री रामबहादुर थापा (बादल)को राजीनामा मागेका छन् । संगठनकी अध्यक्ष रोशन कार्कीले […]

कर्मचारीलाई गृहमन्त्रीको चेतावनीः काममा ढिलासुस्ती मान्य हुनेछैन

१५ साउन, काठमाडौं । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले गृह मन्त्रालय र अन्तर्गतका निकायका कर्मचारी तथा सुरक्षाकर्मीहरुलाई कार्यसम्पादनमा ढिलासुस्ती नगर्न  निर्देशन दिएका छन् । ‘प्राविधिक कारणले केही बुँदामा ढिलासुस्ती भएको भए केही छैन,’ गृहमन्त्री थापाले भने ‘अन्यथा जानाजान ढिलासुस्ती गरिएको हो भने त्यो मान्य हुनेछैन ।’ चार महिनाअघि सार्वजनिक गरेको ८२ बुँदे गृह प्रशासन सुधार कार्ययोजनाबारे […]

सुन तस्कर समातेकोमा यूएईलाई धन्यवादः गृहमन्त्री

१० साउन, काठमाडौं । ३८ क्वीन्टल सुन तस्करी प्रकरणमा संयुक्त अरब ईमिरेट्स (यूएई)ले नेपाल सरकारलाई सहयोग गरेको भन्दै गृहमन्त्री रामबहादुर थापा बादलले यूएई सरकारलाई धन्यवाद दिएका छन् । शिष्टाचार भेटका लागि बिहीबार गृहमन्त्रालय पुगेका यूएईका राजदूत साईद हम्दान मोहम्मद अल नाक्बिमार्फत गृहमन्त्री थापाले धन्यवाद दिएका हुन् । सुन तस्करीबारे अनुसन्धान गर्ने क्रममा नेपाल सरकारको आग्रहअनुसार […]

अमेरिकी नागरिकबाट लिइने प्रवेशाज्ञा शुल्क पुनरावलोकन गर्न आग्रह

९ साउन, काठमाडौं । नेपालका लागि अमेरिकाकी राजदूत अलाइन टेप्लिजले अमेरिकी नागरिकहरुबाट लिइने प्रवेशाज्ञा शुल्क पुनरावलोकनका लागि नेपाल सरकारको ध्यानाकर्षण गराएकी छिन् । आफ्नो कार्यकाल सकिनै लाग्दा गृहमन्त्री रामबहादुर थापा (बादल)सँग बुधबार शिष्टाचार भेट गरी राजदूत अलाइनले प्रवेशाज्ञा शुल्क पुनरावलोकनको जिज्ञासा राखेकी हुन् । उनले नेपालको अध्यागमन सुरक्षासम्बन्धी विषयमा भने अमेरिकी सरकार सहयोग गर्न तयार […]

अनुमतिविना क्यानडा जान खोज्दा उपकुलपति कोइरालालाई रोकिएको होः गृहमन्त्री थापा

२४ असार, काठमाडौं । गृहमन्त्री रामबहादुर थापाले संस्कृत विश्वविद्यालयका उपकूलपति प्रा. डा. कुलप्रसाद कोइराला अनुमतिविना नै क्यानडा भ्रमणमा जान लागेकाले फर्काउनु परेको स्पष्ट पारेका छन् । गृहमन्त्री थापाले अनुमतिविना विदेश भ्रमणमा जान नपाउने सरकारको निर्णय नमानेपछि उपकुलपति कोइरालालाई क्यानडा भ्रमणमा जान नदिइएको बताएका हुन् । आइतबार राष्ट्रियसभाको बैठकमा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सांसद बद्रीप्रसाद […]

तिब्बती शरणार्थीको दर्ता खुलाउन यूएनएचसीआरको आग्रह

२१ असार, काठमाडौँ । शरणार्थीसम्बन्धी संयुक्त राष्ट्रसंघीय उच्चायुक्त (यूएनएचसीआर)ले तिब्बती शरणार्थीहरुको दर्ता सुरु गर्न नेपाललाई आग्रह गरेको छ । यूएनएचसीआरका नेपालस्थित कार्यालयका प्रतिनिधि बुश्रा हालेपोताले बुधबार गृहमन्त्री रामबहादुर थापा ‘बादल’लाई भेटेर भुटानी र तिब्बती शरणार्थीबारे चासो राखेकी हुन् । हालेपोताले तिब्बती शरणार्थीको दर्ता तथा नविकरण लामो समयदेखि रोकिएको बताँउँदै त्यो सुरु गर्न गृहमन्त्रीसँग आग्रह गरेकी छन् […]

अपराधको अन्तर्राष्ट्रिय सम्बन्धले मानव अधिकार संरक्षण चुनौतीपूर्ण : गृहमन्त्री थापा

२१ असार, काठमाडौं । गृहमन्त्री रामबहादुर थापा बादलले अपराधको सम्बन्ध नेपालभित्र नभई अन्तर्राष्ट्रियस्तरसम्म फैलिएकाले यसलाई निराकरण गर्नु चुनौतीपूर्ण बनेको बताएका छन् । प्रहरी प्रधान कार्यालयले आयोजना गरेको मानव अधिकार संरक्षण र प्रवर्द्धनमा नेपाल प्रहरी विषयक कार्यक्रममा उनले नेपालभित्रको अपराधको जालो अन्तर्राटि्रयस्तरसम्म फैलिएकाले मानव अधिकार संरक्षणको विषय पनि कठिन बनेको बताएका हुन् । आर्थिक रुपमा विश्वका […]

संसदलाई गृहमन्त्रीले भने : यो सरकार दलाल र राष्ट्रघातीको हो र ?

२० असार, काठमाडौं । गृहमन्त्री रामबहादुर थापा बादलले अनसनका भरमा स्वास्थ्य नीति बनाउन खोज्नु अधिनायकवादी शैली भएको बताएका छन् । बुधबार संसदलाई सम्बोधन गर्दै गृहमन्त्री बादलले डा. गोविन्द केसीलाई गिरफ्तार नगरिएको र विरोध गर्न रोक नलगाएको बताए । तर, लोकतन्त्रका नाममा जहाँ पनि विरोध प्रदर्शन गर्न र अनसन बस्न नपाइने बताए । उनले भने, ‘विरोध […]

संसदलाई गृहमन्त्रीको जवाफ : सरकार होइन, डा. केसीको शैली अधिनायकवादी

२० असार, काठमाडौं । गृहमन्त्री रामबहादुर थापा बादलले अनसनका भरमा स्वास्थ्य नीति बनाउन खोज्नु अधिनायकवादी शैली भएको बताएका छन् । बुधबार संसदलाई सम्बोधन गर्दै गृहमन्त्री बादलले डा. गोविन्द केसीलाई गिरफ्तार नगरिएको र विरोध गर्न रोक नलगाएको बताए । तर, लोकतन्त्रका नाममा जहाँ पनि विरोध प्रदर्शन गर्न र अनसन बस्न नपाइने बताए । उनले भने, ‘विरोध […]

किसानको रुपमा देखिए गृहमन्त्री बादल

  १५ असार, काठमाडौं । शुक्रबार देशैभर तामझामका साथ धान रोपेर रोपाईं दिवस मनाइएको छ । धान दिवसका अवसरमा आयोजित कार्यक्रममा मन्त्रीहरु र सरकारी उच्चपदस्थ व्यक्तिको सहभागिता रहृयो । सोही क्रममा गृहमन्त्री रामबहादुर थापा ‘बादल’ पनि एक कार्यक्रममा किसानको रुपमा उपस्थित भए । ‘तीन दिन जनश्रममा युवा’ कार्यक्रम अन्तर्गत काठमाडौंको टोखा नगरपालिका-१ मा आयोजित रोपाईं […]

तस्वीरमा हेर्नुस् गृहमन्त्री बादलको किसान रुप !

  १५ असार, काठमाडौं । शुक्रबार देशैभर तामझामका साथ धान रोपेर रोपाईं दिवस मनाइएको छ । धान दिवसका अवसरमा आयोजित कार्यक्रममा मन्त्रीहरु र सरकारी उच्चपदस्थ व्यक्तिको सहभागिता रहृयो । सोही क्रममा गृहमन्त्री रामबहादुर थापा ‘बादल’ पनि एक कार्यक्रममा किसानको रुपमा उपस्थित भए । ‘तीन दिन जनश्रममा युवा’ कार्यक्रम अन्तर्गत काठमाडौंको टोखा नगरपालिका-१ मा आयोजित रोपाईं […]

गोविन्द केसीलाई गृहमन्त्रीले भने : त्यही केटी चाहिन्छ भन्नु अधिनायकवाद हो

१४ असार, काठमाडौं । माइतीघर मण्डलालाई निशेधित क्षेत्र घोषणा गरिएकोमा आपत्ति जनाइरहेका डा. गोविन्द केसीलाई गृहमन्त्री रामबहादुर थापा बादलले उनी आफैं अधिनायकवादी भएको आरोप लगाएका छन् । विहीबार गृहमन्त्रालयमा पत्रकार सम्मेलन गरेर गृहमन्त्री थापाले डा. केसीलाई लक्षित गर्दै भने- ‘मैले त्यही ठाउँमा विरोध प्रदर्शन गर्न पाउनुपर्छ, अन्यत्र गर्नुहुँदैन भन्नु त्यो अधिनायकवाद हो ।’ डा. केसीले […]

मलाई त्यही केटी चाहिन्छ भन्नु अधिनायकवाद हो : गृहमन्त्री

१४ असार, काठमाडौं । माइतीघर मण्डलालाई निशेधित क्षेत्र घोषणा गरिएकोमा आपत्ति जनाइरहेका डा. गोविन्द केसीलाई गृहमन्त्री रामबहादुर थापा बादलले उनी आफैं अधिनायकवादी भएको आरोप लगाएका छन् । विहीबार गृहमन्त्रालयमा पत्रकार सम्मेलन गरेर गृहमन्त्री थापाले डा. केसीलाई लक्षित गर्दै भने- ‘मैले त्यही ठाउँमा विरोध प्रदर्शन गर्न पाउनुपर्छ, अन्यत्र गर्नुहुँदैन भन्नु त्यो अधिनायकवाद हो ।’ डा. केसीले […]

गृहमन्त्री ट्राफिक जाममा ! संसदभित्र हाँसो

११ असार, काठमाडौं । नयाँ बानेश्वरस्थित संघीय संसदभित्र सोमबार रोचक दृश्य देखियो । विपक्षी दलका सांसदहरुले गृहमन्त्री रामबहादुर थापा ‘बादल’ खोई भनेर प्रश्न तेर्स्याए । जवाफमा सभामुख कृष्णबहादुर महराले भने- आउँदै हुनुहुन्छ, मन्त्रालयबाट हिँडिसक्नु भएको छ । त्यसपछि एक जना सांसदले भने- सायद ट्राफिक जाममा पर्नुभयो होला । यो सुनेर संसद हलमा हाँसोको फोहोरा फुट्यो […]

ठेकदारलाई चेतावनी दिँदै गृहमन्त्रीले भने : जो कसैको घरधनी होस्, कारबाही गर्छौं

२३ जेठ, काठमाडौं । गृहमन्त्री रामबहादुर थापा बादलले काम नगर्ने ठेकदारलाई कारबाही गरिछाड्ने दृढता व्यक्त गरेका छन् । सम्झौताअनुसार समयमा काम नगर्नुलाई राज्यले अपराध मान्ने भन्दै उनले काम नगर्ने ठेकदार कसैको घरधनी मात्र होइन, सांसद वा नेता भएपनि नछाड्ने बताए । आफ्नो १०० दिनमा भएका कामबारे जानकारी दिन मन्त्रालयमा आयोजित कार्यक्रममा गृहमन्त्री बादलले धेरैजसो ठेक्कामा […]

ठेकदारलाई गृहमन्त्रीको चेतावनी : जो कसैको घरधनी होस्, कारबाही गर्छौं

२३ जेठ, काठमाडौं । गृहमन्त्री रामबहादुर थापा बादलले काम नगर्ने ठेकदारलाई कारबाही गरिछाड्ने दृढता व्यक्त गरेका छन् । सम्झौताअनुसार समयमा काम नगर्नुलाई राज्यले अपराध मान्ने भन्दै उनले काम नगर्ने ठेकदार कसैको घरधनी मात्र होइन, सांसद वा नेता भएपनि नछाड्ने बताए । आफ्नो १०० दिनमा भएका कामबारे जानकारी दिन मन्त्रालयमा आयोजित कार्यक्रममा गृहमन्त्री बादलले धेरैजसो ठेक्कामा […]

गृहमन्त्रीले औंल्याए तीन अतिवादी शक्ति, विप्लव राज्यद्रोही

२३ जेठ, काठमाडौं । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले मुलुकमा अस्थिरता फैलाउन खोज्ने शक्तिहरुलाई सरकार र जनता दुबैले पहिचान गरिसकेको बताएका छन् । उनले पूर्वसहकर्मी विप्लव माओवादीलाई राज्यद्रोही शक्तिको संज्ञा दिएका छन् भने सीके राउतहरुलाई अतिवादी र हिन्दु धर्म पक्षधरलाई व्यवस्था विरोधी शक्ति भनेका छन् । तीनै शक्तिले अस्थिरता फैलाउने प्रयास गरेको उनको निष्कर्ष छ […]