Comments Add Comment

गोल्छा ग्रुप

List Grid
गोल्छा ग्रुपले शिक्षण अस्पताललाई दियो सामसुङ्गको ३० माइक्रोवेभ ओभन

गोल्छा ग्रुपले आइतबार टिचिङ अस्पतालमा कोभिडका स्वास्थ्यकर्मीहरुलाई सामसुङ्गको ३० वटा माइक्रोवेभ ओभन सहयोग गरेको छ । गोल्छा ग्रुपका निर्देशक शीमा गोल्छाले समारोहमा त्रिभुवन विश्वविद्यालयका डीन, इन्स्टिट्युट अफ मेडिसिन, प्रोफेसर डा. दिव्या सिंह साहलाई ओभन हस्तान्तरण गरेकी हुन् । उक्त कार्यक्रम नेपाल स्वास्थ्यकर्मी संघ, त्रिभुवन विश्वविद्यालय शिक्षण अस्तपाल संगठनले आयोजना गरेको थियो । कार्यक्रममा गोल्छा ग्रुपका […]

पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई गोल्छा ग्रुपले दियो एक करोड सहयोग

गोल्छा ग्रुपले पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई कोरोना संक्रमणको उपचारलाई अझै प्रभावकारी बनाउन रु. १ करोड सहयोग गरेको छ। गोल्छा ग्रुपका अध्यक्ष एवम् प्रबन्ध निर्देशक शेखर गोल्छाले पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति राजेश नाथ गोंगललाई रु. १ करोड सहयोग हस्तान्तरण गरे। कोरोनाको पहिलो लहरको विषम परिस्थितिमा पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानले पाटन अस्पतालमार्फत कोरोनासँग जुध्न महत्वपूर्ण कार्य […]

२ मेगावाट सौर्य उर्जा उत्पादन गर्न प्राधिकरणसँग गोल्छा ग्रुपको सम्झौता

२२ चैत, काठमाडौं । गोल्छा ग्रुपले २ मेगावाट सौर्य उर्जा उत्पादन गर्न नेपाल विद्युत प्राधिकरणसँग पीपीए (पावर पर्चेज एग्रिमेन्ट)मा हस्ताक्षर गरेको छ । यस सम्झौतामा नेपाल विद्युत प्राधिकरणका तर्फबाट प्रबन्ध निर्देशक हितेन्द्र देव शाक्य र गोल्छा ग्रुपका अध्यक्ष शेखर गोल्छाले हस्ताक्षर गरेका छन् । यो आयोजनालाई प्राधिकरणले तीन महिनाभित्र सम्पन्न गर्ने लक्ष्य राखेको र यसका […]