Comments Add Comment

घरेलु उपचार

List Grid
पायल्सको समस्या र उपचार विधि

पायल्स यस्तो समस्या पनि हो, जसलाई उचित ख्याल गरिए पूर्णत: निको पार्न सकिन्छ । तर, बेवास्ता वा लापरबाही गरिए, पायल्सले जीवनभर दु:ख दिन्छ । पायल्स मलद्वारमा हुने समस्या हो । जब मलद्वारमा दबाब पर्छ, यो समस्या आउन सक्छ । पायल्स भएपछि दिसा गर्न गाह्रो हुन्छ । मलद्वारबाट रगत बग्छ । मलद्वारमा घाउ हुन्छ । मासु […]

छातीमा कफ जमेको छ ? यस्तो छ घरेलु उपचार

अहिले स्वास्थ्यमा कुनै समस्या देखिए धेरैलाई चिन्ता हुन्छ, कोरोना त होइन । तर, मौसम बद्लिने यो समयमा सामन्य स्वास्थ्य समस्या देखापर्छ । कसैलाई रुघा लाग्ने, खोकी लाग्ने, ज्वरो आउने, कफ जम्ने, जोर्नी दुख्ने आदि । कतिपय अवस्थामा घरेलु उपचारबाट पनि यस्ता समस्याहरुबाट छुटकारा पाउन सकिन्छ । खासगरी खोकी लाग्ने कफ जम्ने समस्यामा यी घरेलु उपचार […]

घरेलु उपचार कति प्रभावकारी ?

तुलनात्मक रुपमा घरेलु उपचार धेरै सस्तो हुन्छ । सजिलो पनि । घरेलु उपचारले दीर्घकालिन प्रभाव पार्छ । तर, यसको अर्को पाटो पनि छ । एलोपेथिक जस्तो घरेलु उपचारको तुरुन्त प्रभाव देखिदैन । यसले बिस्तारै प्रभाव पार्ने हो । कतिपय अवस्थामा हामीलाई यसको मात्रा र प्रयोग विधी पनि थाहा हुँदैन । प्राकृतिक घरेलु उपचार यस्तो विधी […]

कब्जियतमा घरेलु उपचार विधि

असन्तुलित खानपान तथा दिनचर्याको कारण कब्जियत, ग्याष्ट्रिक, अजिर्ण जस्ता समस्या देखिने गरेको छ । कब्जियत अनेक रोगको कारण बन्न सक्छ । जब शरीरमा मलको मात्रा शरीरको निष्कासन क्षमताभन्दा बढी हुन्छ, तब समस्या सुरु हुन्छ । पेट सफा एवं स्वास्थ्य हुँदैन । यसले अरु रोगलाई निम्त्याउँछ । अनियमित दिनचर्या, मैदाको बढी सेवन, शरीरमा पानीको कमी, शारीरिक श्रमको […]

घरेलु उपचार कति भरपर्दो ?

प्राकृतिक घरेलु उपचार यस्तो विधी हो, जो घरमा सजिलै उपलब्ध हुने बस्तुबाट तयार हुन्छ । जस्तो कि, अदुवा, लसुन, मसला, घिउकुमारी, तुलसी, प्याज, गोलेभडा, बेसार, नुन, मरिज, जडीबुटी आदि । यी यस्ता चिज हुन्, जो हाम्रो भान्सामा जहिले पनि उपलब्ध हुन्छ । घरेलु उपचारको आम विशेषता के भने, यसलाई सामान्य व्यक्तिले पनि उपयोग गर्न सक्छन् […]

मिर्गौलामा पत्थरी : के छ उपचार ?

मिर्गौलाले रगतलाई फिल्टर गर्दा त्यसबाट सोडियम र क्याल्सियमका साथमा अन्य मिनरल्सका अवशेष राम्रा कणहरुको रुपमा निस्किएर यूरेटरको माध्यमबाट ब्लेडरसम्म पुग्छ, जुन पिसाबसँगै शरीरबाट बाहिर निस्किन्छ । तर कहिलेकाहीँ रगतमा यी तत्वहरुको मात्रा बढेर गयो भने यो मिर्गौलामा जम्मा भएर बालुवाको कण वा ढुंगाको टुक्राजस्तो आकार ग्रहण गर्छ र यसबाट ब्लडरसम्म पिसाब पुग्ने बाटोमा रोकावट उत्पन्न […]

चिसोमा हुने स्वास्थ्य समस्या र घरेलु उपचार

आज देशभर चिसो बढेको छ । काठमाडौंको तापमान पनि ओह्रालो लागेको छ । मौसम पूर्वानुमान महाशाखाले देशभर चिसो बढेको भन्दै मौसमी तापमान थप घट्ने जनाएको छ । चिसो मौसममा खासगरी वालवच्चा, सुत्नेकरी, गर्भवती, बुढाबुढी, रोगीहरुलाई समस्या हुन्छ । चिसोबाट बच्नका लागि उचित व्यवस्थापन गरिएन भने रुँघा, खोकी, ज्वरो, निमोनिया हुने खतरा रहन्छ । त्यसैले चिसोमा […]

पेट दुख्दा वा ग्याष्ट्रिकले सताउँदा के गर्ने ? यस्तो छ घरेलु उपचार विधी

वर्षायाममा धेरैले पेट सम्बन्धी समस्या भोगिरहेका हुन्छन् । कसैलाई अपच त कसैलाई ग्याष्ट्रिकले सताउँछ । खासगरी रोग प्रतिरोधात्मक क्षमता कमजोर भएका बालबालिका, बृद्धबृद्धा, रागीहरु यसको चपेटमा पर्ने गर्छन् । खानपानमा सर्तक रहँदा रहँदै पनि कहिले कहिं पेट दुख्ने, वान्ता हुने, ग्याष्ट्रिकले सताउने हुनसक्छ । किन हुन्छ पेटमा समस्या ? वर्षायाममा पाचन क्षमता कमजोर हुने र […]