Comments Add Comment

घरेलु हिंसा

List Grid
चितवनमा सबै घरेलु हिंसामा मिलापत्र

१५ माघ, चितवन । चितवन जिल्लामा हुने सबै घरेलु हिंसाका घटनामा मिलापत्र हुने गरेका छन् । जिल्ला प्रहरी कार्यालय चितवनको तथ्याङ्कअनुसार चितवनमा सबै घरेलु हिंसामा मिलापत्र भएको हो । चालु आवको छ महिनामा जिल्लामा ४८ वटा घरेलु हिंसाका उजुरी परेकोमा सबै मिलापत्र गरिएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापाले […]

के श्रीमानबाट घरेलु हिंसा भोगिरहेकी थिइन् उषा खड्गी ?

२ फागुन, काठमाडौं । पूर्वमिस नेपाल उषा खड्गी र सञ्चारकर्मी गणेशप्रसाद (जिपी) तिमिल्सिनाको जोडीलाई नेपाली ‘ग्ल्यामर वर्ल्ड’ मै उदाहरणीय मानिन्थ्यो । हरेक वर्षको ‘भ्यालेन्टाइन डे’ मा मिडियाले उनीहरुको खोजी गर्थे । जिपी र उषाले आफूहरुबीचको प्रेम सम्बन्धलाई बयान गरेर कैयन अन्तरवार्ताहरु दिएका छन् । धेरैले सोचेका पनि थिएनन्, उनीहरुको सम्बन्धएक दिन दुर्घटनामा पर्ने छ । […]

श्रीमानले आगो लगाएर नदेरु मुसहरको ज्यान लिए, निनु फरार

  ९ फागुन, परासी । नवलपरासीको पक्लिहवा-९ मा एक व्यक्तिले श्रीमतीलाई जलाएर हत्या गरेका छन् । घरायसी विवादमा वर्ष ३५ का निनु मुसहरले ३३ वर्षीया श्रीमती नदेरु मुसहरलाई जलाएर हत्या गरेका हुन् । निनु फरार रहेकाले उनको खोजी भइरहेको र घटनाको अनुसन्धान जारी रहेको बेलाटारी प्रहरी चौकीका इन्सपेक्टर केशवसिंह थापाले अनलाइनखबरलाई जानकारी दिए । यसरी […]