Comments Add Comment

चोलेन्द्र शम्शेर जबरा

List Grid
ओली-जबरा भेट : संवैधानिक त्रुटि

२२ वैशाख, काठमाडौं । गतसाता प्रधानन्यायाधीश चोलेन्द्रसमशेर जबराले बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग गोप्य भेट गरे । प्रधानमन्त्रीको बोलावटमा भएको सो भेट आपत्तिजनक र अनैतिक भएको संवैधानिक मामिलामा जानकारहरूको प्रतिक्रिया छ । सत्तारुढ नेकपाभित्र अन्तरविरोध बढ्दै गइरहेकै बेला प्रधानमन्त्रीले प्रधानन्यायाधीशलाई बोलाएर भेटेका थिए । तर, यो भेटलाई सर्वोच्च अदालतका पूर्वन्यायाधीशले समेत ‘आपत्तिजनक’ र ‘अनैतिक’ भनेका […]

प्रधानन्यायाधीशको स्पष्टीकरण : निजगढमा विमानस्थल बन्दा पर्नसक्ने असर बुझ्न अन्तरिम आदेश

१८ पुस, काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशमसेर जबराले निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल बनाउँदा वनजंगल, वन्यजन्तु तथा चराचुरुंगीहरुको बासस्थानमा पर्ने असरबारे बुझ्न तत्काल काम अघि नबढाउन अन्तरिम आदेश दिइएको बताएका छन् । आफू प्रधानन्यायाधीश भएको एक वर्ष पुगेका अवसरमा सर्वोच्च अदालतमा आयोजित पत्रकार सम्मेलनमा राणाले राज्यले गर्ने पूर्वाधार निर्माणका काममा अदालत बाधक नबन्ने बताए । उनले सरकारले गर्ने […]

जोशीलाई प्रधानन्याधीशको सुझाव : अदालतलाई बन्धक नबनाउनुस्

१८ पुस, काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले वरिष्ठ न्यायाधीश दीपकराज जोशीलाई राजीनामा दिन सुझाव दिएका छन् । बुधबार पदभार ग्रहणपछि पत्रकारहरुसँग कुराकानी गर्दै प्रधानन्यायाधीश जबराले जोशीलाई अदालतलाई बन्धक नबनाउन र निकास दिन आग्रह गरे । ‘वरिष्ठ न्यायाधीशको हिसाबले अब उहाँले अदालतलाई बन्धक बनाउनु हुँदैन, अदालतलाई अझै विवादमा पार्नु हुदैन, मेरो उहालाई हार्दिक अनुरोध छ, अदालतलाई […]