Comments Add Comment

जीवनराम श्रेष्ठ

List Grid
असारमा सांसद कोषको पैसा सक्ने चटारो, कोरोना कोषमा तान्ने निर्णय भन्नलाई मात्र

१५ असार, काठमाडौं । स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम (संसदीय क्षेत्र विकास कोष)अन्तर्गत विनियोजित १५ लाखको लागतमा मध्यपुर थिमी नगरपालिका–६ को दुवाफल्चादेखि स्वङ्गा पुखुसम्मको बाटोमा ईटा छपाईको सांसद महेश बस्नेतले गत असार १ गते विविध काम थाले । त्यसको भोलिपल्ट असार २ गते यही कार्यक्रम अन्र्तगत काठमाडौ महानगरपालिका–१५ स्थित झोलुंगे बिष्णुमति करिडोरमा लिंकरोड क्रसिङ पुलको […]

राष्ट्रिय खेल भलिबलमा बजेट कम भएको जीवनरामको गुनासो

२४ जेठ, काठमाडौं । नेकपाका सांसद तथा नेपाल ओलम्पिक कमिटीमा अध्यक्ष जीवनराम श्रेष्ठले आर्थिक वर्ष २०७७/७८ को बजेट सन्तुलित जस्तो देखिएपनि केही क्षेत्रमा भने बजेटले नसमेटेको बताएका छन् । प्रतिनिधि सभामा शुक्रबार बोल्दै श्रेष्ठले अहिलेको अवस्थामा युवा तथा खेलकुद मन्त्रालयमा विनियोजित बजेट ठिकै रहेको बताए । उनले समग्र बजेट हेर्दा भने सन्तुलित नपाएको बताए । […]

‘जीवनरामजीले मलाई ‘मिस्टर ट्रान्सपरेन्सी’ भन्नुभयो’

१७ भदौ, काठमाडौं । यही भदौ २० गते हुने नेपाल ओलम्पिक कमिटीको चुनावमा जीवनराम श्रेष्ठ र उमेशलाल श्रेष्ठ अध्यक्षको प्रतिस्पर्धामा छन् । चुनावको चहलपहल बढिसकेको छ । ओलम्पिक कमिटीको नेतृत्वका लागि श्रेष्ठद्वय नयाँ प्रतिस्पर्धी होइनन् । २०७२ सालको चुनावमा उमेशलाललाई आठ भोटले पराजित गरेर जीवनराम अध्यक्ष चुनिएका थिए । त्यसबेला जीवनरामले १७ मत पाएका थिए […]

काठमाडौं-८ बाट एमालेका जीवनराम श्रेष्ठ विजयी

२३ मंसिर, काठमाडौं । काठमाडौं क्षेत्र नम्बर ८ बाट नेकपा एमालेका नेता जीवनराम श्रेष्ठ सांसद निर्वाचित भएका छन् । शनिबार बिहान सार्वजनिक गरिएको अन्तिम मतपरिणम अनुसार श्रेष्ठले नेपाली कांग्रेसका उम्मेदवार नविन्द्रराज जोशीलाई पराजित गरेका हुन् । जीवनराम श्रेष्ठले १३ हजार ३९७ मत पाएका छन् भने नविन्द्रराज जोशीले १२ हजार ९५३ मत पाएका छन् । यस […]

फेरि व्यूँतियो ओलम्पिक कमिटीको विवाद, रोकियो साधारणसभा

३० मंसिर, काठमाडौं । डेढ वर्ष अघि समाधान भयो भन्ने ठानिएको नेपाल ओलम्पिक कमिटीको विवाद पुनः व्यूँतिएको छ । र, बिहीबारका लागि तय भएको साधारणसभा रोकिएको छ । अन्तराष्ट्रिय मान्यता प्राप्त ध्रुवबहादुर प्रधान नेतृत्वको कमिटी र राष्ट्रिय मान्यता प्राप्त रुक्मशम्शेर राणा नेतृत्वको ओलम्पिक कमिटीको नाममा झण्डै ८ वर्ष विवाद चलेको थियो । तर, गत वर्ष […]