टाइटानिक-अवतार निर्देशकलाई न्यूजिल्याण्डले प्रदान गर्यो नागरिकता
२०८२ भदौ ५ गते १६:०४ अगाडि
क्यामरुनका फिल्मले विश्वव्यापी बक्सअफिसमा सामूहिक रूपमा लगभग ९ बिलियन अमेरिकी डलर कमाएका छन् ।