Comments Add Comment

डाेटी

List Grid
भारतबाट आएका युवकको मृत्युपछि डोटीमा त्रास

७ बैशाख, डोटी । ११ दिनअघि भारतको गुजरातबाट आएका युवकको मृत्यु भएपछि जिल्लाको दिपायल सिलगढी नगरपालिका–१ घटाली गाउँका बासिन्दामा त्रास बढेको छ । उनको कोरोना संक्रमणका कारण मृत्यु भएको आशंका गर्दै गाउँलेले शव उठाउन सुरक्षाकर्मीको सहयोग खोजेका छन् । सामान्य स्वास्थ्य समस्यापछि एकाएक छटपटाहट बढेको र मंगलबार आफ्नै घरमा उनको मृत्यु भएको स्थानीयले बताएका छन् […]

डोटीमा करेन्ट लागेर एकको मृत्यु

७ असार, डोटी ।  जिल्लाको आदर्श गाउँपालिका–७ नवाघरकी २६ वर्षीया तुलसी थापा बागको करेन्ट लागेर मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक दिलीपसिंह देउवाका अनुसार शनिबार खानेपानी लिन धारामा गएको बेला करेन्ट लागेर उनको घटनास्थलमै मृत्यु भएको हो । सोही वडाका स्थानीय १९ वर्षीय सुर्ज किमाडीले पानीट्याङ्कीमा करेन्ट प्रवाह […]

डोटीमा एउटा वडामा एक जनामात्रै प्रहरी !

११ जेठ, डोटी । भारतबाट नेपाल भित्रिनेको संख्या दिनहुँ थपिदै छ । स्थानीय तहहरुलाई व्यवस्थापन गर्न हम्यहम्ये भएको छ । एउटै वडामा चार/पाँच स्थानमा क्वारेण्टाइन बनाएर राख्नुपर्ने अवस्था आएको स्थानीय तहका जनप्रतिनिधि बताउँछन् । सीमा नाकाबाट यातायातको व्यवस्था गरेर क्वारेन्टाइनसम्म ल्याउने र क्वारेन्टाइनमा खाना, खाजाको व्यवस्था गर्दागर्दै पनि क्वारेण्टाइनमा बस्न नमान्ने, भागेर घर जाने गरेको […]

डोटीमा आन्दोलनकारी र प्रहरीबीच झडप

४ माघ, डोटी । सरकारले प्रदेश नं. ७ को अस्थायी मुकाम धनगढीलाई तोकेको भन्दै सुरु भएको आन्दोलनको क्रममा आन्दोलनकारी र प्रहरीबीच झडप भएको छ । स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले ५ सेल अश्रुग्यास समेत प्रहार गरेको छ । क्षेत्रीय प्रशासन कार्यालय राजपुर अगाडि प्रधानमन्त्री शेरबहादुर देउवाको पुत्ला जलाउने क्रममा दोहोरो झडप भएको हो । प्रदशर्नकारीले देउवाको […]

डोटीको चुनावः प्रदेश राजधानीको एजेण्डा बोक्न नसकेको पूरानो ‘क्षेत्रीय राजधानी’

साबिक सुदूरपश्चिममाञ्चल विकास क्षेत्रको राजधानी डोटी अहिले पनि ७ नम्बर प्रदेशको राजधानी बन्ने प्रयासमा छ । धनगढीलाई सम्भावित राजधानी भनिएका बेला डोटीमा प्रदेश राजधानी बनाउने विषय चुनावी एजेण्डा बने पनि त्यसले प्राथमिकता भने पाएको देखिँदैन । ९ वटा स्थानीय रहेको डोटीमा दुई नगरपालिका छन् । दिपायल सिलगढी र शिखर दुई नगरपालिका रहेको डोटीमा मुख्य प्रतिस्पर्धा […]