२२ फागुन, डोटी । डोटीका सबै मतदान केन्द्रबाट मतपेटिका सदरमूकाम पुगेपछि मतगणनाको तयारी थालिएको छ । जिल्लाका १८१ वटै मतदान केन्द्रका मतपेटिका सदरमुकाम सिलगढी पुगेपछि अहिले सर्वदलीय बैठक बसिरहेको छ ।
बैठक लगत्तै मतगणना सुरु गर्ने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
डोटीमा कुल ५२ हजार ४८५ जनाले मतदान गरेका छन् । जुन कुल मतदाता संख्याको ४०.८८ प्रतिशत मात्रै हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4