+
+
Shares

ललितपुर-१ मा कांग्रेसका उदयशमशेरको अग्रता

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन २२ गते ५:३१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली कांग्रेशका उम्मेदवार उदयशमशेर जबराले ललितपुर १ मा ५२२ मतसहित अग्रता कायम गरेका छन्।
  • नेकपा एमालेका चेतनाथ सञ्जेलले २६९ मत ल्याएर उदयशमशेरलाई पछ्याइरहेका छन्।
  • राष्ट्रिय स्वतन्त्र पार्टीका बुद्धरत्न महर्जनले १२२ मत ल्याएका छन् भने सुनिल महर्जन र पदमकुमार लामाले समान २३/२३ मत ल्याएका छन्।

२२ फागुन, काठमाडौं । नेपाली कांग्रेशका उम्मेदवार उदयशमशेर जबराले ललितपुर १ मा अग्रता कायम गरेका छन् । मतगणनाको प्रारम्भिक नजिताअनुसार उनले ५२२ मत ल्याएका छन् ।

उदयलाई नेकपा एमालेका चेतनाथ सञ्जेलले २६९ मत ल्याएर पछ्याइरहेका छन् । यहाँ अन्य ठाउँहरूको तुलनामा राष्ट्रिय स्वतन्त्र पार्टी केही कमजोर देखिएको छ ।

रास्वपाका बुद्धरत्न महर्जनले जम्मा १२२ मत ल्याएका छन् ।

नेपाली कम्युनिष्ट पार्टीका सुनिल महर्जन र उज्यालो नेपाल पार्टीका पदमकुमार लामाले समान २३/२३ मत ल्याएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?