News Summary
Generated by OK AI. Editorially reviewed.- काठमाडौं क्षेत्र नम्बर ५ मा बुढानीलकण्ठ नगरपालिका वडा नम्बर ६ बाट मतगणना सुरु भएको छ।
काठमाडौं क्षेत्र नम्बर ५ मा मतगणना सुरु भएको छ । केहीबेर अघि सर्वदलीय बैठक बसेर काठमाडौं-५ को मतगणना सुरु गरिएको हो ।
बुढानीलकण्ठ नगरपालिका वडा नम्बर ६ बाट मतगणना थलिएको छ ।
यो क्षेत्रमा नेकपा एमालेका ईश्वर पोखरेल, कांग्रेसका प्रदीप पौडेल र रास्वपाका सस्मित पोखरेल, उज्यालो नेपाल पार्टीका श्री गुरुङ लगायतका उम्मेदवार छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4