News Summary
Generated by OK AI. Editorially reviewed.- कास्की क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी बिना गुरुङ ४८२ मतसहित अग्रस्थानमा छिन्।
- नेपाली कांग्रेसका मनोज गुरूङले २८० मत पाएका छन्।
- एमाले उम्मेदवार दामोदर पौडेल ‘बैरागी’ ११९ मतसहित तेस्रो स्थानमा छन्।
२२ फागुन, काठमाडौं । कास्की क्षेत्र नम्बर ३ मा पनि राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार नै अगाडि देखिएका छन् ।
बिहान ४ बजेसम्मको मतगणना अनुसार ४८२ मत पाएर रास्वपाकी बिना गुरुङ अग्रस्थानमा रहेकी हुन् । उनलाई २८० मत ल्याएका नेपाली कांग्रेसका मनोज गुरूङले पछ्याइरहेका छन् ।
यहाँ एमाले उम्मेदवार दामोदर पौडेल ‘बैरागी’ ११९ मत पाएर तेस्रो स्थानमा छन् ।
एक लाख सात हजार ५६० मतदाता भएको यो निर्वाचन क्षेत्रमा ५२ हजार ५४३ पुरुष, ५५ हजार १५ महिला र २ जना अन्य मतदाता छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4